THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ। सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले त्यसप्रति आपत्ति जनाएको छ। महासङ्घका...

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्‍याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिएका छन्।...

SF

काठमाडौं–१ बाट प्रबल थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

SF

कांग्रेस महाधिवेशन उद्घाटनमा रवि, ओली, प्रचण्डलगायत आउने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

कोरला नाकालाई सञ्चालन गर्न सरकारसँग पद्मा अर्यालको माग

प्रतिनिधिसभा सदस्य पद्मा कुमारी अर्यालले त्रिशूली–भोटेकोशी बाढीका कारण रसुवागढी सहित तातोपानी नाका समेत बन्द रहेकाले कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा विकास गर्न सरकारसँग माग...

घाइते पाइलट मच्छरसँग मोदीको भिडियो संवाद

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरसँग भिडियो संवाद गरेका छन्। कोपाइलटसँगको झडपमा गम्भीर घाइते भए पनि विमानलाई सुरक्षित अवतरण...

अस्ट्रेलियामा चुलियो आवास संकट : घरभाडा छोइनसक्नु, विद्यार्थी र आप्रवासी सबैभन्दा मारमा

सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय...

विश्वकप क्रिकेटको अन्तिम छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने क्वालिफायर प्रतियोगिता आगामी वर्षको फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आइतबार तान्जानिया जाँदै सभामुख अर्याल

काठमाडौँ। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् । १८३ देशका सभामुख उपस्थिति...

वासबेसिन धेरै फोहोर देखियो ? हाम्रो भान्समै छ टलक्क टल्काउने सामग्री

हाम्रो बाथरूममा रहेको वासबेसिन धेरे फोहोर हुने मध्येको एक वस्तु हो । पानी, टुथपेस्ट, साबुन तथा हामीले सरसफाइ गर्दा लागेका विभिन्न फोहोर दागहरू यसमा...

SF

प्रधानमन्त्री बालेनको सिको गरेर संसद छल्दै गृहमन्त्री सुधन गुरूङ, १० बैठकमा एकपटक पनि देखिएनन्

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई बेवास्ता गरिरहेको आरोप लागिरहेका बेला सरकारका अर्का प्रमुख सदस्य गृहमन्त्री सुधन गुरूङले पनि त्यही बाटो पछ्याउँदै संसद छल्न थालेका छन्।

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन्।...

विजयपुर सम्मेलन : विजयपुर क्षेत्रको सिमाङ्कन गर्न माग

विजयपुर क्षेत्रको इतिहास र ऐतिहासिकताका बारेमा पछिल्लो समयमा विवाद र भ्रम उत्पन्न भएपछि यस क्षेत्रका विज्ञहरू सम्मिलित धरानमा दुईदिने विजयपुर सम्मेलन आयोजना गरिएको थियो...

आर्थिक अनियमितताको आरोपविरुद्ध म्यानचेस्टर सिटीले दायर गर्‍यो अपिल

लन्डन । म्यानचेस्टर सिटीले आर्थिक नियम उल्लंघनसम्बन्धी स्वतन्त्र आयोगको निर्णयविरुद्ध विस्तृत अपिल दायर गरेको छ । क्लबले आफूविरुद्धको निर्णयमा कानुन, सिद्धान्त र तथ्यका आधारमा...

मैत्रीपूर्ण खेलमा भारतले शनिबार ब्राजिलसँग खेल्दै

१६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले शनिबार पाँचपटकको विश्वकप विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ । भारत र ब्राजिलबीचको खेल कोलकातास्थित विवेकानन्द युवा...

दुबईका लागि एल अलका उद्धार उडान रद्द

१६ असोज, तेल अभिभ (रासस/एएनआई)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति फिर्ता लिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विश्वव्यापी ऊर्जा संकटबारे ट्रम्प र म्याक्रोंबीच फोनवार्ता

युक्रेन र इरानमा जारी द्वन्द्वका कारण पछिल्ला केही सातामा युरोपेली संघका देशहरू र अमेरिकामा इन्धनको लागत तीव्र रूपमा बढेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमआईटी एक्स्ट्राभागान्जा २०२६ मा सविन राई एन्ड द फ्यारोजको विशेष प्रस्तुति

काठमाडौँ। मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले विद्यार्थी केन्द्रित मनोरञ्जनात्मक कार्यक्रम ‘एमआईटी एक्स्ट्राभागान्जा २०२६’ आयोजना गर्ने भएको छ। संगीत, नृत्य, विद्यार्थी प्रतिभा, खानाका परिकार,...

चेरि क्यू नेपाल–चीन सीमामा आइपुग्यो, सीमा खुल्नेबित्तिकै नेपाल भित्र्याइने

सीमा नाका खुलेलगत्तै ती गाडी नेपालतर्फ पठाइने कम्पनीले जनाएको छ।चेरि क्यू नेपाल प्रवेशसँगै कम्पनीको विद्युतीय सवारीसाधनको पोर्टफोलियो थप विस्तार हुने भएको छ।...

सीटीईभीटीको सदस्य सचिवमा प्रमोदभक्त आचार्य नियुक्त

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘यस्तो कर्मकाण्डी अभ्यासले संसद्‌को गरिमा जोगिँदैन’

के सरकार भनेको एक जना प्रधानमन्त्री र केही थान मन्त्रीहरूको अनुहार मात्रै हो ? वा मन्त्रिपरिषद्‌को बैठक मात्र हो ? कदापि होइन।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।