THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

प्रधानमन्त्री  राहत कोषमा मह जोडीको २ लाख सहयोग

काठमाडौँ । मह जोडीले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...

टप एन्ड टी-२० सिरिजमा नेपालको तेस्रो हार, सेमिफाइनल होडबाट बाहिरियो

११ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमिफाइनल होडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग ३१...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

११ भदौ, काठमाडौं । राजनीतिक दलहरूले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार...

बाढी प्रभावित विदूरमा प्रधानमन्त्री, घाइतेहरू भेट्दै

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । विदूर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु...

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री...

SF

अस्ट्रेलियामा नेपालको ए क्रिकेट टोली र किंग्समेनबीचको खेलअघि एक मिनेट मौनधारण

डार्बिनमा हैदरावाद किंग्समेन एकेडेमी र नेपालबीचको खेलअघि एक मिनेट मौनधारण गरिएको थियो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्रमुख राजनीतिक दलहरूको अपिल

११ भदौ, काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले भोटेकोशीको बाढीका कारण ठूलो क्षति भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् । बिहीबार बिहान भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन, कुन टिमको जिम्मेवारी के ?

काठमाडौँ । सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती...

विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कामपा कार्यवाहक प्रमुख ढुंगेल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता ढुंगेलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्।...

बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग

काठमाडौँ । चर्चित गायिका बेनिशा पौडेलले भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ लाख रुपैयाँ...

रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्कविहीन

सुर्खेत । बुधबार रसुवा जिल्लामा आएको बाढीमा परी कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन बनेका छन् । रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्र पुगेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबारे जान्नुपर्ने अहिलेसम्मका १० तथ्य

बिहीबार बिहानसम्म उपलब्ध सरकारी विवरण, अमेरिकी भूगर्भ सर्वेक्षण, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा अन्य...

रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला...

भोटेकोशी बाढी : उद्धारमा ११ हेलिकप्टर परिचालन, ३०५ जनाको हवाई उद्धार

प्राधिकरणका अनुसार आज बिहान १०:३० बजेसम्म उद्धारका लागि ३७ वटा हवाई उडान भएका छन्। बिहान ११:१५ बजेको विवरणअनुसार ११ वटा हेलिकप्टर उद्धारका लागि परिचालन...

विनाशकारी बाढी :  मृतकको सङ्ख्या १७७ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले...

LIVE UPDATES : विपद्‍मा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

विपद् पूर्वतयारी र सूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र विकास गर्ने प्रस्ताव

रसुवामा विनाशकारी बाढी गएपछिको अवस्थाका सन्दर्भमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो ।

बाढी प्रभावित क्षेत्रमा कांग्रेस कार्यकर्ता परिचालन गरिने, सरकारी कोषमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन्। बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा...

उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धा नगर्न सर्वदलीय बैठकको आह्वान

काठमाडौँ । भोटेकोशीलगायतका नदीमा आएको अप्रत्याशित बाढीपछि सिर्जित सङ्कटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाउन प्रमुख राजनीतिक दलहरूले साझा आह्वान गरेका...

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।...

रसुवा भन्सारका १५ कर्मचारीको अवस्था अझै अज्ञात

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।