बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग
काठमाडौँ । रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबाट उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →