THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
रातोपाटी

जीतपछि रवीन्द्र ढाँटले भने, ‘यो खुसी मनाउने अवस्था होइन’

काठमाडौँ । देश गम्भीर पीडा र शोकमा रहेका बेला नेपाली फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण जित हासिल गरेका छन् । ‘रोड टु युएफसी’को...

संसदमा हाजिरी गरेर टाप कस्ने रास्वपाका सांसदहरूको कारबाही प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ । पछिल्लो समय...

बाढी प्रभावित क्षेत्रमा पुगेपछि मैले जे अनुभव गरेँ...

तिब्बत क्षेत्रबाट आएको भीषण आएको विनाशकारी बाढीले यतिबेला सिङ्गो देशलाई शोकमा डुबाएको छ । बाढीमा मृत्यु हुनेको संख्या ५०० नाघिसकेको छ । हजारौं नागरिक...

जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला

१२ भदौ, काठमाडौं । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका...

खुल्यो उपत्यकाको प्रमुख लाइफलाइन

काठमाडौँ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।

SF

ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ डिस्चार्ज (नाम सहित)

रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।

SF

बाढीले बगर बनाइदिएको त्रिशूली बजारमा अब कसरी बस्ला बस्ती?

लेदोसहित आएको बाढीले बगरमा परिणत गरिदिएका ठाउँमा बस्ती पुनर्स्थापना गर्नु भौगोलिक रूपले कति जटिल हो भन्ने पनि चासोको विषय बनेको छ।

बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण : थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म

काठमाडौँ। गत बुधबार (भदाै १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको...

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

अघिल्ला वर्षहरूमा जस्तो यो वर्षको जनैपूर्णिमा पर्वमा कुनै रौनक देखिएको छैन।

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाले गरिन् एक करोड ९ लाख सहयोग

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्।...

बाढी प्रभावितका लागि पद्म ज्योति समूहले दियो एक करोड

समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।...

रसुवा बाढी : ४० विदेशीसहित ७०० जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु, २१ जना डिस्चार्ज

काठमाडौँ।​ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्।...

दाइ सकुशल फर्कने कुमारीको आस : ‘आमा रोएर बेहोस हुनुहुन्छ, जहाँ भए पनि फर्किदेऊ’

काठमाडौँ । रसुवाको टिमुरेस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको आवासमा कार्यरत २९ वर्षीय कर्मचारी एन्जन पौडेल पहिरोमा परी घाइते भएका छन् । बुधबार...

भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ।...

टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार

काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७...

भोटेकोशी बाढीलाई ‘नाटक’ भनेपछि आलोचित शशी थरुरले दिए स्पष्टीकरण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीलाई सामाजिक सञ्जालमा ‘नाटक’ भनेपछि आलोचित भारतीय कांग्रेस नेता शशी थरुरले स्पष्टीकरण दिएका छन्।...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा, रचे कीर्तिमान

चीनको साङ्घाईमा जारी प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्।...

SF

खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक

प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

SF

ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी!

शुक्रबारसम्म त्यसको सतह बढेर २५ लाख घनमिटर पानी त्यहाँ जम्मा भइसकेको भनिएको छ। त्यो भनेको कति पानी हो?

SF

रसुवा बाढीबाट झन्डै १७ हजार बालबालिका प्रभावित भएको आकलन

SF

नेपालका ‘बझाङको बाघ’का रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।

चीनको विज्ञ टोली सिजाङको ब्यारियर तालमा, जोखिमबारे अनुसन्धान हुँदै

चीनको सिगात्सेस्थित जिरोङ काउन्टीमा बनेको ब्यारियर तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोलीले घटनास्थल पुगेको छ।...

रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा

काठमाडौँ। नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन–५ को फाइनलमा स्थान बनाएका छन् । चीनको सांघाईमा शुक्रबार भएको बान्टमवेट विधाको सेमिफाइनलमा उनले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।