युवराज साम्राले बनाए तेस्रो संस्करणको एनपीएलकै पहिलो शतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सका युवराज साम्राले तेस्रो संस्करणको पहिलो शतक बनाएका छन् । साथै, उनको व्यक्तिगत एनपीएलमा यो पहिलो...
पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।
नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु
नुवाकोट । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर...
सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद
प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ ।
युवराज सम्राको विस्फोटक अर्धशतक, पोखरालाई दिलाए बलियो सुरुआत
पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विस्फोटक अर्धशतक प्रहार गरेका छन्।...
पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर
प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ?
एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा
गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन हुआङ चिनियाँ जासुसी योजनाको निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढाइएको हो।
दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत...
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्।
तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का...
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति
तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।...
पोखराका युवराजले बनाए अर्धशतक
क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।
सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि...
तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्।...
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी
काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा...
चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
करिब दुई घण्टाको प्रयासपछि साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो भने राति ८:३० बजे उद्धार कार्य सकिएको थियो।
एनपीएलमा युवराज साम्राको पहिलो अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सका युवराज साम्राले पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार कर्णाली याक्ससँगको खेलमा...
एनपीएल: कर्णाली र पोखराबीचको खेल जारी
नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।...
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा
भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ ।
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी
२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो ।...
भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली
भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली...
‘रामलीला’ को गीत ओस्कारको पेजमा, दीपिका–रणवीर केमेस्ट्रीको चर्चा
बलिउडका कलाकार, फिल्म र गीतको लोकप्रियता भारतमा मात्रै सीमित छैन। विश्वभर हिन्दी फिल्मका प्रशंसक छन् । भारतीय फिल्मका धेरै गीत आज पनि अन्तर्राष्ट्रिय स्तरमा...
मापसे गर्ने र नियम नमान्ने ४०७ चालकलाई करबाही
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।