THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
SF

२१ देशका २६ फिल्म देखाउँदै सकियो काठमाडौं हरर फिल्म फेस्टिभल

काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आइतबार काठमाडौंस्थित रसियन हाउसमा चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ।

सर्वोच्चको फुलकोर्ट बैठकका कारण चार घण्टा इजलास प्रभावित

काठमाडौँ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फुलकोर्ट) का कारण सोमबार सर्वोच्चका आठवटा इजलासमा दैनिक सुनुवाइ चार घण्टासम्म प्रभावित बन्न पुग्यो ।...

चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका...

काठमान्डुले दाेस्राे विकेट गुमायाे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौँ गोर्खाजले दोस्रो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा कर्णालीका नन्दन यादवले...

बागमतीमा सभामुख चयनमा सत्तारुढ दलभित्रै जुटेन सहमति

मकवानपुर । बागमती प्रदेश सभाको सभामुख चयन प्रक्रिया सत्तारुढ गठबन्धनभित्रै शक्ति संघर्ष र किचलो सुरु भएको छ । पद बाँडफाँट र आकाङ्क्षी व्यवस्थापन गर्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सत्यजीत रेको टू : दुई सामाजिक वर्गको मौन चित्रण

धनी बालकले शक्ति राष्ट्रको प्रतिनिधित्व गर्छ । विपन्न बालकले भियतनाम वा तेस्रो विश्वका साना, संघर्षशील देशहरूको प्रतिनिधित्व गर्छ

महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन : भीष्मराज आङ्देम्बे

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तारुढ दल नै स्पष्ट नभएको बताएका छन्। विपक्षी दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि उनले यस्तो...

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेका छन् : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम...

SF

गोर्खा भर्ती खुलाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौंमा अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विभिन्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेको छ।

स्टार ओपनर डेभिड वार्नरलाई सोमपालले गरे १६ रनमै बोल्ड

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेटको रूपमा स्टार ओपनर...

कांग्रेस संस्थापन इतर समूहले २२ कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने, मंसिर ४ मा प्रदेश अधिवेशन

त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने कुइँकेलले बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका बढ्यो : शंकर पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन् । आज रुपन्देहीको बुटवलमा प्रेस चौतारी...

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए।

विद्यालय मर्ज तथा शिक्षक मिलानको निर्णय रोक्न सरकारसँग माग

काठमाडौँ । बाग्लुङ जिल्लास्थित विद्यालय मर्ज (गाभ्ने) र शिक्षकको जबर्जस्ती मिलान गर्ने स्थानीय तहको निर्णयविरुद्ध संघीय शिक्षण अनुदानका शिक्षकहरूले आपत्ति जनाएका छन्। संघीय शिक्षक...

SF

सोमपालले लिए डेभिड वार्नरको विकेट

उनले १० बल खेलेर ३ चौका प्रहार गर्दै १६ रन बनाए।

अमेरिकी किसानलाई १५ अर्ब डलर राहत

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सोमपालले लिए वार्नरको विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले काठमाडौंका ओपनर डेभिड...

सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो : विपक्षी दल

काठमाडौं । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय...

आयातित र कृत्रिम फूल नियन्त्रण गर्न निर्देशन

प्रशासनले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।...

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

जयपुर । भारतको राजस्थानस्थित झुन्झुनू जिल्लामा सडक निर्माणका क्रममा करेन्ट लाग्दा ८ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते...

काठमान्डु गोर्खाजको ओपनिङमा डेभिड वार्नर र स्मिथ पटेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले आफ्नो इनिङ्सको सुरुवात डेभिड वार्नर र स्मिथ पटेलबाट गरेको छ । काठमान्डु गोर्खाजले ओपनिङ ब्याटरका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।