THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
रातोपाटी

ह्वाइट हाउसमा प्रवेश रोकिएका पत्रकारहरूलाई पुनः प्रवेश अनुमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रतिबन्ध (कालोसूची) मा राखिएका तीन वटा सञ्चारमाध्यमका पत्रकारहरूले ह्वाइट हाउसमा पुनः प्रवेश पाएका छन् । पुनः प्रवेश अनुमति...

पाकिस्तानी हवाई आक्रमणपछि तालिबानको चेतावनी : ‘कडा जवाफ दिइनेछ’

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणप्रति अफगान तालिबानले कडा आपत्ति जनाउँदै त्यसको उचित र कडा जवाफ दिने चेतावनी दिएको छ ।...

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चार दिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । ‘चाइना ल सोसाइटी’को आयोजनामा भएको ‘चाइना...

चिनियाँ समकक्षी सीसँगकाे द्विपक्षीय वार्ताअघि अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको वार्ता उन्नत कृत्रिम बुद्धिमत्ता (सुपर इन्टेलिजेन्स) का बिषयमा प्रमुख रूपमा केन्द्रित रहने सङ्केत गरेका छन्...

सन्तोषी एसियाडको १० हजार मिटरमा ११औँ

काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा ११औँ स्थान हासिल गरेकी छन् । नागोयास्थित मिजुहो...

कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ मा पल्मबर पाइप, तीन वर्षको सम्झौता

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।...

ट्रम्पऔसी वार्ता : चीनले अमेरिकालाई दुई पाण्डा पठाउने, एआई मानव नियन्त्रणमै राख्नुपर्नेमा सीको जोड

ट्रम्प र सीले अमेरिका-चीन सम्बन्धलाई स्थिर र सहकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। दुवै नेताले व्यापार, कृत्रिम बौद्धिकता (एआई), सुरक्षा, प्रविधि, सैन्य संवाद र...

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्कीले गर्दै आएका छन् ।

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूहको’ बैठकमा सहभागी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालिन...

उदयपुरका दुई लोकमार्गमा रात्रिकालीन यात्रामा रोक

लगातारको वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।...

विपद्को जोखिमपछि कपिलवस्तुका सात पालिकामा विद्यालय बन्द

अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सातवटा स्थानीय तहले दुई दिन शिक्षण संस्थाहरूमा बिदा दिएका छन्।...

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिहीबार आयोजना गरेको...

‘बाढीबाट बाँचेका मान्छे बचाउन ढिलो नहोस्’

विस्थापितलाई पुनर्स्थापित गर्न पहिलो नम्बर त सुरक्षित हुनुपर्‍यो । दोस्रो रोड कनेक्टिभिटी, विजुली, विद्यालय र स्वास्थ्य सुविधा हुनुपर्‍यो । गुजारा चलाउन आयआर्जनको कार्यक्रमहरू त्यहाँ...

५७ विद्यार्थी बचाउने ड्राइभर सुमन

बाढी आइसकेको थियो । ३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए...

१० बजे १० समाचार : एमालेमा विद्याको रि इन्ट्री, ७७ वटै जिल्ला प्रशासनलाई गृहको १० बुँदे सर्कुलर

आज मिति २०८३ साल असोज महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १.

सिन्धुलीको मरिण मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा किन भयो रद्द ?

विभागका एक अधिकारीका अनुसार अहिले भिसा रद्द गरिएकाहरू विजनेस भिसामा नेपाल आएर काम गरिरहेका चिनियाँ नागरिक हुन् ।

स्वास्थ्यकर्मीलाई हातपात गरे सिधै थुनामा, ५ वर्षसम्म जेल

विधेयकमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी तथा अध्ययनरत विद्यार्थीमाथि हुने हातपात र हिंसा गरेमा दुईदेखि पाँच वर्षसम्म कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना...

राष्ट्रसंघमा बालेनले दिन सक्छन् अमेरिकालक्षित भाषण, कूटनीतिक भेट एउटामात्रै

बालेनले न्युयोर्कमा अमेरिकालक्षित अभिव्यक्ति दिने सम्भावना छ । त्यस भाषणमा पश्चिम एसिया लगायत क्षेत्रमा देखिएको तनाव अनि युद्धको विषय उल्लेख्य रुपमा उठाउने तयारी छ...

बाढीले पुल बगाउँदा समस्या हुन थालेपछि नुवाकोटमा वैकल्पिक अस्पताल सञ्चालन

भोटेकोशी बाढीका कारण नुवाकोटमा अस्पतालसमेत प्रभावित बनेपछि बागमती प्रदेश सरकारले ‘वैकल्पिक अस्पताल’को रूपमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

जुन प्रतिनिधिसभाप्रति एमालेको विश्वास नै छैन, त्यहाँ कसरी उसका सांसद जाने ?

डरभन्दा ठूलो मान्छेको शत्रु हो लोभ । तर ओलीको यही लोभमा परेर एमालेको दोस्रो पुस्ता भ्रष्ट बन्न तयार छ । समयभन्दा पछि छुट्दैगएको बोध...

पोखरा-दुबई उडान : थपियो नयाँ अध्याय, निरन्तरताको चुनौती

पोखरेलीका लागि फ्लाई दुबईको एउटा विमानको उडान मात्र थिएन, वर्षौंदेखिको सपनाले पखेटा हालेको दिन थियो ।

ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबिच भेटवार्ता

काठमाडौँ। एसियाली विकास बैङ्क (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गरेका छन्। भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक...

बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनपछि नै बेच्न पाउने व्यवस्था लागु

८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् ।...

नेशनल मेडिकल कलेजमा आवासीय डाक्टरलाई होस्टल छाड्न उर्दी, भएको के थियो ?

८ असोज, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको छ । आज कलेजले निकालेको सूचनामा...

उदयपुरका आठवटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, देउवा पक्ष समानान्तर तयारीमा

१५ औं महाधिवेशन गराईरहेको गगन थापा नेतृत्वको विशेष महाधिवेशनपक्षधर नेपाली कांग्रेसले उदयपुरका ८ वटै स्थानीयतहमा नेतृत्व चयन सकेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।