THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
रातोपाटी

बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’

बेलायती लेखक एम जोन ह्यारिसन ८१ वर्षको उमेरमा बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ लेखक बनेका छन् । सन् २०२६ को बुकर पुरस्कार जितेपछि...

भक्तपुरसहित चार जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भक्तपुर, नुवाकोट, कास्की र उदयपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका...

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को...

बालिका बलात्कारको आरोपमा सल्यान र बाँकेबाट दुई जना पक्राउ

काठमाडौँ । सल्यान र बाँके जिल्लामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्। सल्यानमा १२ वर्षीया र बाँकेमा १७ वर्षीया...

SF

शेख हसिनालाई फिर्ता पठाउन भारतले बंगलादेशसँग राख्यो दुइटा सर्त

दोस्रो सर्त भने हसिनाविरुद्धको कानुनी प्रक्रियासँग सम्बन्धित छ।

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर स्वदेश फर्किएका छन्।...

गगन र विश्वप्रकाशमाथि जितजंगको प्रहार : एनजीओ कनेक्सन र आर्थिक अनियमितता छानबिन गर्न माग

ललितपुर । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि तथा गैरसरकारी संस्था (एनजीओ र आईएनजीओ)...

सगरमाथा आधार शिविर पुगे डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर शनिबार सगरमाथा आधार शिविर पुगेका छन् ।...

युएन पार्क अगाडिको सेकुवालय सञ्चालित भवनमा आगलागी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै देब्रेपट्टि रहेको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो सो भवनमा आगलागी भएको हो...

गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता

भूमिका : नेपालका पहाडी गाउँबस्तीमा गाँजा कुनै अपरिचित वनस्पति होइन । कतिपय क्षेत्रमा प्राकृतिक रूपमा उम्रने र परम्परागत रूपमा चिनिने यो वनस्पति पछिल्लो पाँच...

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।

SF

नयाँ वर्षसम्म पनि सरकारलाई टिक्न दिनु हुँदैन– महेश बस्नेत

त्यसका लागि एमालेले आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गर्ने उनको भनाइ छ।

रसियाउ रोटीको सुवास र घर फर्केका युवासँगै छठको रौनक

छठको दोस्रो दिन आज खरना अर्थात् रसियाउ रोटी विधि मनाइँदै छ। तराईमा परापूर्वकालदेखि सनातन हिन्दू धर्मावलम्बीले मनाउँदै आएको यस पर्वमा खरना विधिलाई अत्यन्त महत्वपूर्ण...

यूएन पार्क अगाडिको एक भवनमा आगलागी

२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट...

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६...

छठपर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान

सिरहा । आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ। छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न...

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट...

अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हिउँदमा किन बढ्छ चाया ?

टाउकोको छाला सुक्खा हुँदा वा पत्र निस्कँदा चाया पर्ने गर्छ। फङ्गसको सङ्क्रमण र कपाल धुने तरिका जस्ता विभिन्न कारणले यो समस्या निम्तिन सक्छ। चाया...

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्,...

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा...

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।...

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही...

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।