रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती : जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन्...
एभरेष्ट बैंक र कर्मचारीद्वारा ३ करोडभन्दा बढी सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले आर्थिक तथा राहत सामग्री सहयोग...
रसुवामा बेपत्ता नौ जनाको खोजी गर्न अत्याधुनिक उपकरणसहित नेपाल पुग्यो ४४ सदस्यीय कोरियाली टोली
टोलीसँग पाँच वटा उद्धार कुकुर र बेपत्ता व्यक्तिको खोजीमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि छन्। तीमध्ये उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको आवाज तथा...
१५ औं महाधिवेशनको तयारीका लागि कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं केन्द्रीय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज (बुधबार) बैठक बोलाएको छ । पूर्वमहामन्त्री डा. शशांक...
कान्ति लोकपथलाई प्राथमिकताका साथ सञ्चालन गर्न जिल्ला प्रशासनको निर्देशन
काठमाडौँ । धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएर काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। गत भदौ १४...
शशांक कोइरालाको नेतृत्वमा देउवा समूहको बैठक बस्दै, यस्ता छन् ३ एजेन्डा
'नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समिति'को बैठक बस्ने भएको छ।
डडेलधुरा पुगेर मुख्यमन्त्री भट्टले भने– ‘विगतका बेथिति रोक्दै फास्ट ट्र्याकबाट बजेट आउँछ’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन्। आज बिहान नेपाल पत्रकार महासंघ डडेलधुराले...
१५ मिनेटसम्म भीर चढिरह्यौं, फर्केर हेर्ने आँट आएन
भूकम्प गयो भन्ठानेर फराकिलो ठाउँ खोज्दै म र अर्का साथी उल्टो त्रिशूलीतिर भाग्यौं। त्यहाँको दृश्य देखेपछि हंशले ठाउँ छोड्यो।
लाङटाङको सुरूङमा फसेकाको उद्धार गर्न सेनासँगै आयोजनाको प्राविधिक पनि खटिने
आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार आज साँझसम्म पेनस्टकको पाइप काटेर उद्धार टोलीलाई सुरूङभित्र करिब १५० मिटरको दूरीसम्म पुग्ने अवस्था बनाउने लक्ष्य छ।
भोटेकोशी र त्रिशुली नदीमा बाढीको ‘उच्च जोखिम’ कायमै
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली तथा स-साना नदीहरुमा आकस्मिक बाढीको ‘उच्च सम्भावना’ रहेको जनाएको छ। महाशाखाले...
अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार
१७ भदौ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी...
भोटेकोसी बाढीपछिको स्वास्थ्य चुनौती
बाढीपहिरो, भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपको अनुमान गर्ने गरिए तापनि यही समयमा आउँछ भनेर ठोकुवा भने गर्न सकिँदैन। तर ‘पोस्ट–डिजास्टर’पछि भने स्वास्थ्यसँग सम्बन्धित विपद्को आकलन...
LIVE UPDATES : विनाशकारी बाढीको आठौँ दिन : खोज तथा उद्धार निरन्तर, जोखिम कायमै
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
रसुवा बाढी : धमाधम कुशको शव बनाएर बेपत्ताहरूको अन्त्येष्टि गरिँदै (तस्बिरहरू)
काठमाडौँ । भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ । एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम...
एन्जो फर्नान्डेज कीर्तिमानी रकममा सिटीमा आबद्ध
लण्डन । म्यानचेस्टर सिटीले चेल्सीबाट एन्जो फर्नान्डेजलाई बेलायती ट्रान्सफरमा संयुक्त कीर्तिमानी मूल्य १२ करोड ५० लाख पाउन्डमा भित्र्याएको छ। फर्नान्डेजको आगमनसँगै सिटीले यस ट्रान्सफर...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ।
नारायणी नदीको कटान रोक्न मझुवामा बिग बोल्डर राखिँदै
१७ भदौ, चितवन । पछिल्लो समय नारायणी नदीले चितवनको भरतपुर महानगरपालिका- १७ मझुवामा तीव्र रूपले कटान गरेपछि त्यसलाई रोक्न बिग बोल्डर (ठूलठूला ढुंगा) राख्ने...
नागढुङ्गा–नौबिसे खण्डमा सडक भासियो
काठमाडौँ । काठमाडौँको नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दियो । यसअघि...
उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले पाँचौँ खेपको सहयोग नेपाल पठाएको छ।...
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
१७ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा...
‘ग्रीन आर्मी’ तत्काल खारेज गरियोस् : नेता आचार्य
काठमाडौँ । नेकपा एमाले, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई कसले वैधता दियो भन्दै प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले...
चीनबाट आयो राहत सामग्रीको दोस्रो खेप
चीनबाट सहयोगस्वरुप उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ।
तत्कालीन मन्त्री बाँस्कोटाको उपस्थितिमा घोषणा : सात वर्षदेखि अलपत्र पाँच अर्ब ९० करोडको ‘स्मार्ट फिल्म सिटी’
ठुलो लगानीको महत्वाकांक्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने...
भारतले पठायो नेपालका लागि पाँचौँ खेपको सहयोग
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।