THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 23 October 2026
रातोपाटी

सन्दर्भ विश्व हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले बासस्थानमा ह्रास

काठमाडौँ। दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका...

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २०...

मापदण्ड विपरीत घर बनाए १० लाख जरिबाना, स्मार्ट घर बनाउनेलाई सहुलियत ऋण

काठमाडौँ। नेपालमा तीव्र गतिमा भइरहेको अव्यवस्थित सहरीकरण, मापदण्ड विपरीतका संरचना निर्माण र भूकम्पीय जोखिमलाई नियन्त्रण गर्न सरकारले नयाँ नीति अघि सारेको छ। पूर्वाधार विकासमन्त्री...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डेभिड मिलरले कर्णाली याक्सबाट खेल्ने

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) काे तेस्राे संस्करणमा साउथ अफ्रिकाका डेभिड मिलर कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले शुक्रबार औपचारिक घोषणा...

बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना अलग्गिएका बुबा थोमस मार्कलमाथि लागेको बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।...

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ। युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ। जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले...

पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?

हनुमानजीको भूमिकामा को छन् ? मान्छेले फिल्मको सुरुदेखि अन्त्यसम्म थाहा पाउँदैनन् । किनभने सो पात्रले आफ्नो मुखुण्डो नै खोल्दैन । उनको बोलीचालीले भने धेरै...

पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् ।

मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक

सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्‍याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको...

भक्ति थापाको त्यो वीरगति

७३ वर्षको उमेर, आराम गरेर बस्नुपर्ने वृद्धावस्था; तर उनी खुँडा र खुकुरीको भरमा देउथलको उकालो चढ्दै अङ्ग्रेज फौजको तोप खोस्न जाइलागे। नेपाली इतिहासमा आफूलाई...

बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री

बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन्...

दसैँमा ३६ सडक दुर्घटना हुँदा चार जनाको मृ`त्यु

गत वर्ष २०८२ को दसैँको अवधिमा २ जनाको मात्र मृत्यु भएको थियो। यस वर्ष दसैँमा सवारी दुर्घटना ३६ भएका तथा गम्भीर घाइते १८ र...

प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य

पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको...

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

काठमाडाैँ। अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख...

पोर्चुगलमा पाहुनालाई नेपाली स्वाद चखाउँदै कटेरो टहरो

बाहिरबाट हेर्दा कटेरो टहरो खास विशेष देखिँदैन। तर, भित्र पस्दै जाँदा नेपाली संस्कृति, खानपान र आत्मीयताको झल्को दिने एउटा सानो सङ्ग्रहालयजस्तै अनुभूति हुन्छ।

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, मिडियासमेत झुक्किए

राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो।...

बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह

रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।...

स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप

सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।

फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?

फ्रान्समा लाखौं नागरिक प्रदर्शनमा उत्रिएपछि यसले युरोपभर सामाजिक असन्तुष्टिको आगो सल्काएको छ। आप्रवासनलाई लिएर विवादित भइरहेको बेलायतमा पनि फ्रान्सकै जस्तो हिंसा भड्किन सक्ने चिन्ता...

रास्वपाको कोर टिम प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्।...

जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो

उनले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग र पाइपलाइन निर्माणमा देशहरूले पहिले नै लगानी गर्नुपर्ने बताए। ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै...

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका...

साउथ अफ्रिकाका डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

साउथ अफ्रिकाका डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने भएका छन्।

हानी नोक्सानी कोषको निर्णय कार्यान्वयन गराउन सरकारको ताकेता!

सरकारले रकम प्राप्ति र परिचालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।