THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026

बाढी प्रभावित कम्पनीको विवरण उपलब्ध गराउन नेप्सेलाई बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले बाढीबाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।...

प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित

सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको बैठक कहिले राख्ने भन्ने विषयमा छलफल हुनेछ ।

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका...

अपर त्रिशूली–१ मा नेपाली सेनाको उद्धार टोली प्रवेश, आजदेखि उद्धार सुरु

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।...

SF

ग्यास सिलिण्डरसहित गोरखामा प्रदर्शन

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ।

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका...

ग्यास नपाएको विरोधमा सडकमै रित्तो सिलिण्डर राखेर विरोध

१६ भदौ, गोरखा । ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् । मंगलबार सिरानचोक गाउँपालिका ४ चोरकाटेका स्थानियले विरोध...

जलवायुजन्य नोक्सानी कोषसँग सहयोग माग

नेपाल सरकारका तर्फबाट अर्थ र कृषिमन्त्रीले संयुक्त रूपमा जलवायुजन्य हानि तथा नोक्सानी कोषका सहअध्यक्षहरूलाई पत्र लेखेर भोटेकोसी र त्रिशूलीको बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगसम्बन्धी...

SF

आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द

नेपाल प्रहरीको आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगित रद्द भएको छ।

मस्जिदमा भएको गोलीबारीको घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग

क्यालिफोर्निया । मे महिनामा क्यालिफोर्नियाको सान डिएगोस्थित मस्जिदमा तीन जनाको मृत्यु हुने गरी भएको गोलीबारीको घटनामा घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग दर्ता गरिएको छ...

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

१६ भदौ, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की

दुबई । हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने...

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले...

‘अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ’

वातावरण वैज्ञानिक सुदीप ठकुरीको निष्कर्ष : हिउँको ढिक्का सहित ढुंगा र गेगर मिसिएको बाढीले विध्वंस मच्चायो ।

अमेरिकामा बाढीको कहर : एक मृतकको पहिचान, बेपत्ताको खोजी हुँदै

भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्‍याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी...

बेलारुसका आर्टसियोम कुड्रासोउ कर्णाली शिवराजमा अनुबन्ध

१६ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड...

उद्धारमा ढिलाइबारे सरकारसँग गुनासो गरेका प्राविधिक प्रणय मगरको पोस्ट गायब

रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट...

कन्दराको कन्सर्टमार्फत प्रधानमन्त्री राहत कोषमा २१ लाख प्रदान

काठमाडौँ । कन्दरा ब्यान्डले कन्सर्टमार्फत बाढी पीडितका २१ लाख नेपाली रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजना तथा...

एयर इन्डिया विमान दुर्घटनामा खटिएको भारतीय फरेन्सिक टोली नै बाढीपीडितको पहिचानका लागि नेपालमा

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँ आइपुगेर काम सुरु गरेको...

बेन शेल्टनको शानदार पुनरागमन, पहिलो चरण पार

अमेरिकी खेलाडी बेन शेल्टनले यूएस ओपनको पहिलो चरणमा उत्कृष्ट पुनरागमन गर्दै नेदरल्यान्ड्सका टालोन ग्रिकस्पोरलाई पराजित गरेका छन्।...

SF

सबैभन्दा धेरै मानिस फसे भनिएको त्रिशुली १ मा खोजतलासी, अहिलेसम्म के-के भयो?

भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा हिजोदेखि खोजतलासीको काम अघि बढाइएको छ। आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई...

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख...

ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा

वाशिङटन डीसी । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।