साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण संभव हुन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट...
शिक्षक दरबन्दीको सूचना उपलब्ध नगराउनुको कारण पेस गर्न पुल्चोक क्याम्पसलाई उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा शिक्षक दरबन्दी, कक्षा भार (टिचिङ लोड) र आंशिक शिक्षक नियुक्तिको कार्यविधि सम्बन्धी विवरण सूचनाको...
मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत
बागलुङ । पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान...
नाना पाटेकरको निधनमा मनिषा कोइराला- महान् अभिनेताको निधनले अत्यन्त दुःखी छु
मनिषा र नाना पाटेकरबीच व्यावसायिक रूपमा पनि सहकार्य थियो। यी दुईले सन् १९९६ मा प्रदर्शनमा आएको 'खामोशीः द म्युजिकल' र 'अग्नि साक्षी'मा सँगै काम...
सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले बजेट ल्याउन नसकेकाे भन्दै आपत्ति जनाएको छ । सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट...
कांग्रेस महाधिवेशन : मतदानअघि उम्मेदवारसँग निर्वाचन समितिले छलफल गर्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानअघि केन्द्रीय निर्वाचन समितिले सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।...
नायक हुन नायकजस्तो देखिनुपर्दैन!
अनि आउँछ, एक आँधी — जसको चालढाल बलिउडका यी परम्परागत हिरोभन्दा बिल्कुलै भिन्न छ। उसको अनुहारमा न 'चक्लेटी' चमक छ, न आवाजमा प्रेमिल मिठास।
पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च
पाेखरा । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढी पहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम...
सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेकाले आपत्ति जनाएको हो।...
एनएमबी बैंकले घोषणा गऱ्यो लाभांश
बैंकले ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो।
पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको निर्देशन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिएका छन् । मुख्यमन्त्री...
लैङ्गिक समानता कहिले हुन्छ?
महिला तथा अल्पसंख्यकका अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह नहुँदा अधिकारको कुरा उठाउनेहरू नै लाञ्छित हुने अवस्था छ। राज्य र सञ्चारमाध्यमले...
वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।...
आठवटा द्वन्द्व समाधान गरेको भन्दै नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै ‘यो समयको कुरा हो’ भने।...
भारतलाई जित्न सिकाउने ‘ठुली दिदी’
हरमनप्रीत कौरले क्रिकेटका सबै ढाँचामा भारतीय टोलीको कप्तान पदबाट राजीनामा दिनु एउटा यस्तो युगको अन्त्य हो, जसमा सधैँ कमजोर प्रदर्शन गर्ने छवि बनाएको टोली...
त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने
परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया प्रारम्भ भइसकेको उनले बताए ।
कांग्रेस विभाजित भएको निधिको घोषणा, ‘नयाँ घर’ बनाउने
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई...
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
सरकारले सडक दुर्घटना रोकथाम, घाइतेको उद्धार र पीडितको क्षतिपूर्तिका लागि छुट्टै कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ संसद्मा सडक सुरक्षा विधेयक दर्ता गरेको छ। ...
कांग्रेस १५औँ महाधिवेशन : धमाधम भोट माग्दै उम्मेदवार र कार्यकर्ता (तस्बिरहरू)
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसो १ बजेदेखि...
रूसको आक्रमणबाट युक्रेनमा कम्तीमा ३२ जनाको मृत्यु
रूसले यसअघि युक्रेनको राजधानी किभ लगायत विभिन्न सहरबाट विदेशी कुटनीतिज्ञ र नागरिकहरूलाई सहर छाड्न चेतावनी दिएको थियो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।