पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...
चिकित्सा शिक्षामा विगतका सहमति समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्ने सरकारको निर्णय
बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।...
हर्क साम्पाङसँग मिल्ने सम्भावना देखेनन् कुलमानले
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।...
सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत
हामीले अध्ययन गरेका विधेयकमा नियमावलीमै नभएको व्यवस्थामा टेकेर समेत संशोधन प्रस्तावहरू अस्वीकृत गरिएको छ।
एनपिएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)
खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् ।
अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन...
पोखरा र सुदूरपश्चिमको खेलमा देखिएको रौनक, तस्बिरहरू
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। टस हारेकाे पाेखराले जितका...
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, बाढी...
यसरी गरिँदै छ निर्माण आयोजनाको मूल्य समायोजन, किन खुसी छन् निर्माण व्यवसायी?
निर्माण सामग्री, इन्धन र ढुवानीको लागत अस्वाभाविक रूपमा बढ्दा समस्यामा परेका निर्माण व्यवसायीलाई राहत दिने भएको छ।
हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।...
रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि
स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।
सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।...
सुदूरपश्चिमले पहिलाे विकेट गुमायाे, विनोद भण्डारी ४ रनमा आउट
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पहिलाे विकेट गुमाएकाे छ । सुदूरका विनोद भण्डारी आउट भएका छन् । उनी २ बलमा ४ रन बनाए आउट भएका हुन्...
स्पेन रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ६४ पुग्यो
स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
भूपिन र जुनु रानाको किताबलाई विमल गुरुङ कृति पुरस्कार
कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान...
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
काठमाडौँ। उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा...
प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आह्वान
११ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आह्वान भएको छ । १६...
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायत रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील...
कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिटको आरोप, चार जना पक्राउ
प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा भर्सेस सुदूरपश्चिम, हेर्नुहोस् LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड
११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय...
अर्जुन घर्तिले अन्तिम ओभरमा २ चौका र १ छक्का प्रहार गरेपछि पोखराले सुदूरपश्चिमविरूद्ध जोड्यो १४५ रन
अर्जुन घर्तिमगरले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह
नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।