THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
नागरिक न्युज

विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गराउने पाइपलाइन मर्मत कार्यलाई तीव्र पारिएको छ।...

संकटमा लुम्बिनीका उद्योग

लुम्बिनी प्रदेशका लघु, घरेलु तथा साना उद्योगहरू विभिन्न कारणले गम्भीर संकटमा परेका छन्।

जनकपुर र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै, हेड टु हेडमा को अगाडि ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स...

एनपीएलः जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ।

SF

स्पेनमा तीव्र गतिको रेल दुर्घटना, कम्तीमा ६८ जनाको मृत्यु

बुधबार बिहान म्याड्रिडबाट सेभिया गइरहेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएको बिबिसीले जनाएको छ।

प्रहरी युनिफर्म खरिद सम्बन्धी अध्ययन उपसमिति आज बस्ने

काठमाडौँ, २९ अक्टोबर निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको युनिफर्म खरिद सम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दैछ ।

मुस्ताङले १.१४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको स्याउ उत्पादन गर्छ

मुस्ताङ, २९ अक्टोबर प्रारम्भिक अनुमान अनुसार यस वर्ष हिमालयन जिल्ला मुस्ताङमा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ ।...

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।...

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन...

विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

१२ कात्तिक, बागलुङ । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ । सरकारले गत असोज...

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ

१२ कात्तिक, बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण...

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।...

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा । झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ...

बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने

बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन र सैफ हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।...

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।...

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२६ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन ।...

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

१२ कात्तिक, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ...

एनपीएलमा आज २ खेल, काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर...

SF

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने रणनीतिक सडकखण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ।

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको...

किसानको श्रमको मूल्य किन यति सस्तो?

सरकारले मूल्य तोक्ने तर किसानले त्यो मूल्य नपाउने अवस्था अन्त्य गर्नु सरकारकै जिम्मेवारी हो।

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

१२ कात्तिक, काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा...

SF

होटलमा पानी थप्ने काम गर्थे, अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र क्याफेका मालिक

नयाँ चप्पल फाट्ला भनेर लगाउनसमेत डराउने उनले बाल्यकालमा चरम अभाव भोगे। २०० रूपैयाँ बोकेर भारत गएका थिए उनले होटलमा पानी थप्ने काम गरे। यो...

कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

आजै बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी सदस्य मनोनीत गर्ने तयारी छ ।

प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै

१२ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।