THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 13 September 2026
SF
सेतोपाटी

काठमाडौं महानगरका जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा २ लाखसम्मको नि:शुल्क उपचार

सम्झौता अनुसार सेवा सञ्चालन तथा उपकरण खरिदका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको छ।

SF

सबालेन्कालाई हराउँदै एलिना रायबाकिना युएस ओपन च्याम्पियन, बनिन् नयाँ विश्व नम्बर एक

काजाकिस्तानकी एलिना रायबाकिनाले दुई पटककी डिफेन्डिङ च्याम्पियन आर्यना सबालेन्कालाई पराजित गर्दै आफ्नो पहिलो युएस ओपन उपाधि जितेकी छन्।

चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्किए

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । सम्मेलनको दोस्रो दिनको खुला...

काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम हुँदैछन् : हरिवंश आचार्य

२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं उपत्यका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने...

मोदीले दिएको रात्रिभोजमा किन सहभागी भएनन् सी चिनफिङ ?

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा अन्य प्रतिनिधिका लागि आयोजना गरेको विशेष...

चोभारको निकासमा समस्या आए काठमाडौंमा प्रलय हुनसक्छ, सुरुङको विकल्प सोचौं : मदनकृष्ण श्रेष्ठ

२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्। चोभारको...

एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत

एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।...

लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो

बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ।

शिलान्यास गरेको ९ महिनामै सकियो एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन

२८ भदौ, काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण...

SF

नेपाली मूलका दिपेशको कप्तानीको टिमले जित्यो इंग्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि

क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ।

हिमाल पग्लिरहेको मात्र होइन, अस्थिर पनि हुँदैछ

सन् २०२५ को जुलाईमा रसुवाको भोटेकोशीमा आएको अचानक बाढीले तातोपानीदेखि रसुवागढीसम्मको हिमाली जीवन र पूर्वाधारलाई झस्काएको थियो । त्यसबेला माथिल्लो हिमाली क्षेत्रमा बनेको हिमनदीमाथिको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बीमा कम्पनीको नाफामा जेनजी आन्दोलनदेखि बाढीसम्मको झट्का

जेनजी आन्दोलन, बाढीपहिरो, घट्दो ब्याजदर र वित्तीय विवरण तयार पार्दा अपनाउनुपरेको नयाँ नियमले निर्जीवन बीमा कम्पनीहरूको नाफामा दबाब परेको छ।

देश अँध्यारो सुरुङमा फस्यो, निषेधको राजनीति छाडेर सहमति खोजौँ : लिङ्देन

२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी विद्रोहपछि पनि जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र!

विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र, आफ्नै मान्छेको हातबाट सम्बन्ध नै फुट्छ यहाँ।

रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

२८ भदौ, काठमाडौं। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ । नेपाल प्रहरीका अनुसार...

'टुरिष्ट' र 'बिजनेश' भिसामा नेपाल आएका चिनियाँ नागरिक अवैध रूपमा मासु प्रशोधन उद्योग निर्माणमा काम गर्दै

सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अवैध रूपमा चिनियाँ नागरिकले काम गरिहेको पाइएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

काठमाडौँ । पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता

नयाँ दिल्ली । जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आइतबार दोस्रो दिन चलिरहेको छ । दोस्रो दिनको सम्वोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो...

‘जेनजी आन्दोलनपछि जनतामा आशा जाग्न सकेन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्न नसकेको बताएका छन्।...

सानीभेरी जिप दुर्घटना : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ।...

वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद

२८ भदौ, काठमाडौं । स्याङ्जाको वालिङस्थित प्रदेश सरकार मातहत रहेको वालिङ नगर अस्पतालको सञ्चालन खर्च प्रदेश सरकारले वहन नगर्ने निर्णय गरेपछि विवाद भएको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।