बन्दुक पड्काएर जुवा खोलिन्थ्यो काठमाडौंमा, यस्तो छ तासको हजार वर्ष लामो यात्रा
मल्लकालमा जुवा नियन्त्रणको नियम थियो। पृथ्वीनारायण शाहले प्रतिबन्ध लगाए। रणबहादुर शाहको समयमा चाडपर्वमा छुट दिने अभ्यास भेटिन्छ।
मधेसका प्रदेश प्रमुख कर्णसमक्ष वार्षिक प्रतिवेदन पेस
जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुख्य...
भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, युवा नेता पक्राउ
काठमाडाैँ। भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ।...
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै दरबारमार्गमा युवाको प्रदर्शन
उनीहरूको मुख्य सन्देश थियो, ‘सङ्कटबाट उठ्न नेपाललाई ऋण लिन बाध्य नबनाऊ।’
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न
भक्तपुर। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको ट्रफी वडा नं १० चित्तपोलले हात पारेको छ। शुक्रबार सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सङ्कटा खेलमैदानमा सम्पन्न...
नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि जयप्रताप र कुशललाई
३० असोज, काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा भएको नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधी जयप्रताप मास्के र कुशल भण्डारीले जितेका...
चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, कुन संस्थाले कति पाए ?
यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको...
लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता
यात्रामा शौचालयलगायत आधारभूत सुविधा उपलब्ध हुनु यात्रुको सहजतासँगै स्वास्थ्य, सुरक्षा र मर्यादाको विषय पनि हो ।
त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो ।
बुर्किना फासोमा सौन्दर्य प्रतियोगितामाथि रोक, अब युवतीका लागि नयाँ प्रतिस्पर्धा
सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो।...
सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्पमा स्वदेशी सामग्रीलाई प्राथमिकता
काठमाडौँ। सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोग बढाउने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन...
एनपीएललाई आईसीसीले दियो मान्यता
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले आईसीसीबाट मान्यता पाएको छ।
लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार
अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो।
एसियाड पदक विजेता तेन्जिङलाई तारकेश्वरको सम्मान
तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत
नेकपा एमालेले साढे पाँच महिना पश्चात कांग्रेसको साथ छोडेको छ। एमालेले अब कांग्रेसबाहेकको सरकार बनाउने बताएको छ।
स्थानीय तहको टिकट ‘सोल्ड आउट’ को आरोप र रास्वपाको नयाँ रूपरेखा
काठमाडौँ । मधेसबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक संघीय सांसदले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको टिकट सोल्ड आउट (बिक्री भइसकेको) भएको...
‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’
कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका...
‘शुक्र अस्तले दसैँका कर्म रोकिँदैन’
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ।...
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको...
‘अधिकार खोस्ने र संघीयता कमजोर पार्ने काम सह्य छैन, अब प्रधानमन्त्रीसँग सिधै कुरा गर्छौं’
हाम्रा मुख्यमन्त्रीहरूले भन्नुहुन्थ्यो, राम्रो छलफल भयो, उहाँले हाम्रा समस्या सुन्नुभएको छ, हाम्रो विश्वास छ उहाँले समस्या समाधान गर्नुहुन्छ भन्नुभएको थियो । अब ती कुराहरू...
आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
२३ असोज, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)...
‘१५ बुँदे सहमति कार्यान्वयन भएन, मधेशमा कांग्रेस बाहेकको मिलिजुली सरकार बनाउँछौं’
नयाँ गठबन्धन बन्न सक्छ। संवैधानिक र कानुनी हिसाबले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत जुटाउने अधिकार हुन्छ। त्यसपछिको प्रक्रिया अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका...
पञ्चाङ्ग निर्णायक समितिले भन्यो– शुक्र अस्तले दशैंका कर्म रोकिँदैन
३० असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।