विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा...
अनधिकृत रूपमा बढी भाडा लिएको पाइएमा बुध्द एयरले कडा कदम चाल्ने
काठमाडौँ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरसम्बन्धी भ्रम फैलाइएकोप्रति बुध्द...
ओमानबाट ‘ग्रिन युरिया’ ल्याउन नेपाल इच्छुक, सिधा उडान र दूतावास खोल्ने सम्भावनाबारे छलफल
खलिफाले ओमानमा उत्पादित ‘ग्रिन युरिया’ हाल भारतमा निर्यात भइरहेको जानकारी दिँदै नेपालमा पनि पठाउन सकिने सम्भावना औँल्याए ।
कांग्रेस महाधिवेशन : प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।...
च्यासलबाट सँगै बाहिरिए ओली–विद्या, तस्बिरहरू
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको एक घण्टापछि च्यासलस्थित पार्टी कार्यालयबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ सम्मानित नेता विद्या भण्डारी सँगै बाहिरिएका...
कांग्रेसको निर्वाचनमा २३ डिजाइनका २ लाख मतपत्र
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नका लागि २३ वटा डिजाइनमा २ लाख वटा मतपत्र छापिएको छ । निर्वाचन समितिले बिहीबार पत्रकार...
हवाई भाडाबारे एआई प्रयोग गरिएका सामग्रीबाट भ्रम फैलाइयो : बुद्ध एयर
न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको बुद्धले जनाएको छ ।
विराटनगर किङ्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकका रूपमा निरन्तरता...
७ हजार ३७७ पुगे कांग्रेस महाधिवेशन प्रतिनिधि
काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधि संख्या थपिएका छन्। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि ७ हजार ३७७ जना पुगेका...
अनसनरत मेडिकल विद्यार्थी डिल्ली हरिजनले भने– कुनै पनि प्रकारको उपचार लिन्न
काठमाडौँ । मेडिकल विद्यार्थी डिल्ली हरिजनले आफ्ना मागहरू पूरा नभएको भन्दै कुनै पनि प्रकारको उपचार नलिने घोषणा गरेका छन् । आफ्ना जायज मागहरू कार्यान्वयन...
क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार
योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छिन् ।
कर्णाली राजमार्गको ‘तगारो’ गगने खोला
गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षा याम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।...
अपाङ्गता रोकथामदेखि रोजगारीसम्म एकीकृत कार्यक्रम अघि बढाउँदै सरकार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अघि बढाउँदै अपाङ्गता रोकथाम र पुनःस्थापनालाई तीनै तहका सरकारको...
मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द
काठमाडाैँ। मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ। पछिल्ला दिनमा राज्यका...
ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने यात्रुहरूका लागि अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ। नयाँ व्यवस्थाअनुसार यात्रुहरूले आफ्नो विदेश यात्रा...
महासंघ टोलीले भेट्यो राष्ट्रपति, आर्थिक पुनरुत्थानमना सरकार-निजी क्षेत्र सहकार्यमा जोड
राष्ट्रपति पौडेलले पछिल्लो समय नेपालले ठूलो प्राकृतिक विपद् सामना गर्नुपरेको र त्यसबाट जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत असर परेको बताए ।
मतदानका लागि सबै तयारी पूरा छ- निर्वाचन समिति संयोजक खड्का
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरू हुने भएको छ।
सर्वोच्चको फैसलासँगै ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर, अब सामान बजारमा भेटिए कारबाही हुने
काठमाडौं । ‘सेन्टर फ्रुट’ चुइगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।...
कांग्रेस महाधिवेशन लम्बियो, प्रतिनिधिको थप १ दिनको खाना-खाजा र बसाइँ खर्च पार्टीले व्यहोर्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाना-खाजा खर्च पार्टीले व्यहोर्ने भएको छ।
लम्बियो कांग्रेस महाधिवशेन, एक दिनको आवास खर्च पार्टीले बेहोर्ने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका...
एआईजीदेखि चालेन्द्रसम्म नेक्सस देखिएका इनमविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।