THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएल 'होम एन्ड अवे' ढाँचामा खेलाउन देशका ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला बन्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) लाई ’होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्न सरकारले देशका आठ प्रमुख शहरमा सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि...

कर्णाली याक्सका साहिबजादा फरहान पाकिस्तान फर्किने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने...

एनपीएल सुरु हुने दिन नै किन फर्कन लागे पाकिस्तानका कप्तान फर्हान ?

टोलीले उनलाई सोमबार नै स्वदेश फर्काउने व्यवस्था मिलाएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताएका छन्।...

पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने

९ कात्तिक, कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देखाउन पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

तेहरान । इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसले नागरिकलाई अपिल गर्ने सन्देश छाड्न किन सकेन ?

कांग्रेस, एमाले, नेकपाजस्ता राजनीतिक शक्तिहरूले चाहिँ अहिले पनि संगठनको बललाई नै जोड दिँदै आएका छन् । सायद, विगतमा उनीहरूले आर्जन गरेको शक्ति त्यही संगठनकै...

बाढीले बगाएको झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे र रुन्चेत क्षेत्रको आवागमन प्रभावित (तस्बिरहरू)

गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ। पुल...

एनपिएलअघि यस्तो देखियो टियु मैदान (तस्बिरमा हेर्नुस्)

त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुँदैछ।

SF

दसैंका तीन सिक्वेल- अपेक्षा ठूलो, कमाइ कति?

रिपोर्टअनुसार, तीनवटै फिल्मको सुरूआती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखिन्छ। त्यसो भए कमाइमा कुन अगाडि रह्यो, कुन पछाडि? अनि कुनले कति कमायो?

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

वाग्लेको भनाइमा ज्ञवालीको टिप्पणी– समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन

अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा गएर 'नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको' बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

एनपीएलसँगै प्युठानको दिहाल्नामा क्रिकेटको रौनक

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाइरहेका बेला प्यूठानको दिहाल्नामा पनि स्थानीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित क्रिकेट...

कुहिरोको घुम्टोभित्र दमौली, घुम्टोमाथि मानुङकोट

९ कात्तिकऽ दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको...

तीन महिनाअघि कोरिया पुगेका राईको सुतेकै ठाउँमा निधन

तीन महिनाअघि मात्र कोरिया पुगेका लिमचुङबुङ-४, बलम्ता छाताङका ३४ वर्षीय पश्बिन राईको कम्पनीको आवासगृहमा सुतेकै ठाउँमा निधन भएको हो।...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भारतबाट ल्याइएका १० पाडासहित २ जना पक्राउ

कपिलबस्तु प्रहरीले भारतबाट कृष्णनगर सीमा नाका हुँदै नेपाल प्रबेश गराइएका १० वटा भैंसीका पाडाहरु नियन्त्रणमा लिएको छ।

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सन्धिखर्कमा एक घरमा आगलागी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण...

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

९ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।