इजरायललाई ४० हजार शक्तिशाली ब*म दिने ट्रम्प प्रशासनको तयारी
सम्झौतामा राखिएका धेरैजसो बमको रकम अमेरिकी सरकारले दिने सैन्य सहयोगबाट तिरिनेछ। सन् २०२४ मा बाइडेन प्रशासनले यस्ता बमको एक खेप रोकेको थियो। ट्रम्पले फेरि राष्ट्रपति बनेपछि उक्त रोक हटाएका थिए।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →