THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
SF
सेतोपाटी

फ्रान्समा थामिएन प्रदर्शन, पेरिससहित विभिन्न सहरमा झडप

फ्रान्समा जारी आन्दोलन गत महिना पेरिसको बाहिरी क्षेत्रमा विद्यालयको अवस्थाविरुद्ध विद्यार्थीहरूले गरेको सानो प्रदर्शनबाट सुरू भएको थियो। तर त्यसपछि आन्दोलनले सरकारको आर्थिक नीतिविरुद्ध व्यापक...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट आजदेखि

चितवन । नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ । कार्यक्रमका...

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार...

लुला कि बोल्सोनारो : ब्राजिलको राष्ट्रपति को बन्ला ? दोस्रो चरणको मतदान आज

निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ।...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० रुपैयाँ र...

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको...

बिहीबारदेखि नेपालमा भारी वर्षाको सम्भावना, २९ जिल्लामा उच्च जोखिम

उनले बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी जोखिमपूर्ण हुन सक्ने बताए।...

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्न सक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ।

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय...

जीर्ण चुहारको पुल बन्ने, भेरिएसनमार्फत झन्डै ५ करोड लागत थप

विराटनगर । लामो समयदेखि विवाद र ढिलासुस्तीको चपेटामा परेको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ बन्ने प्रक्रिया अघि बढेको छ ।...

विद्यालयबाट सुरु भएको आन्दोलन देशभर फैलियो : म्याक्रोंमाथि दबाब, एक हजार पक्राउ

फ्रान्समा शिक्षा क्षेत्रमा बजेट अभाव, बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार भएको प्रदर्शनमा देशभर चार लाख १० हजार मानिस सहभागी भएको सरकारले जनाएको छ।...

SF

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि एमाले प्रचार विभाग प्रमुख आचार्यको प्रश्न

नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र साझा हितका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

वाग्मती सफाइ अभियान जारी

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो गुह्येश्वरी मन्दिर अगाडि वाग्मती...

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

मन्त्री पुनलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायका विषयमा जानकारी गराएका थिए।...

SF

एनपिएल− रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंमा आयोजना हुँदैछ।

फ्रान्सको पछिल्लो प्रदर्शन पनि हिंसात्मक, करिब एक हजार पक्राउ

पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध शनिबार देशभर भएको बृहत् प्रदर्शनपछि विभिन्न सहरमा झडप भएका छन् । प्रदर्शनका क्रममा करिब...

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।...

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ।...

SF

यु–१९ एसिया कप क्रिकेट− नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्।...

SF

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।

कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ।...

SF

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा...

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ।...

पाथीभरा पदमार्गमा थपिए ५२ घरटहरा, अतिक्रमण हटाउन अटेर

यसअघि पाथीभरा क्षेत्रमा केबलकार सञ्चालन गर्ने विषयलाई लिएर विवाद बढ्दा हिंसात्मक प्रदर्शन समेत भएको थियो । तर, अहिले सोही क्षेत्रका सामुदायिक वनमा घरटहरा निर्माण...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।