मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन
मुस्ताङ। व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार...
काठमाडौंबाट छ्यांगै देखिएका हिमशृंखला, हेर्नुहोस् तस्बिरहरू
काठमाडौं आसपासबाट लाङटाङ, गणेश, जुगल लगायत हिमशृंखला देख्न सकिन्छ। मौसमको अवस्था र दृश्यावलोकन गर्ने स्थान अनुसार हिमालको दृश्य फरक देखिन सक्छ।
सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’
तल्लो तहका अदालतबाट थुना अनुमति भएको वा म्याद थपिएको थुनुवाका बारेमा बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्ने विषयमा नयाँ नजिर प्रतिपादन गर्दै सर्वोच्च अदालतले तर त्यस क्रममा...
लुम्बिनी कोषको नियुक्तिबारे प्रदीप पौडेलले भने– नागरिक तर्साउने होइन, गलत निर्णय सच्याउनुस्
‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले भनेका छन्।
कर्णाली याक्सको ५० रन पूरा
काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको...
राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन...
स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे
१० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिंड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू...
आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन
लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्।...
बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त...
सप्तकोशी डुंगा दुर्घटना छानबिन गर्न प्रदेश सरकारले बनायो समिति
सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको कारण र घटनाको यथार्थ पत्ता लगाउन कोशी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे कांग्रेस महामन्त्रीको आलोचना
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको...
कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंमाथि के–के थिए आरोप ?
विराटनगर । विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले अन्ततः पदबाट राजीनामा...
सप्तकोशी डुङ्गा दुर्घटना छानबिन गर्न समिति गठन
कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
सप्तकोशीमा दुई मोटरबोट पल्टिइसके, दुई दशकमा पनि बनेन कार्यविधि
नियमन, सुरक्षा मापदण्ड र सरकारी नीति निर्माणमा भएको ढिलाइ र लापरबाहीको मूल्य निर्दोष यात्रुले ज्यान गुमाएर चुकाउनु परेको छ ।
बिक्री नहुँदा गोदाममै थन्कियो मुस्ताङको स्याउ
पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।...
सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला
दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ।...
२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै
१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन्...
जनकपुरका आइकोनिक प्लेयर राहुलले डेब्यूको पहिलो बलमै लिए विकेट
जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो खेलको पहिलो बलमै विकेट लिएका छन् ।
‘हतारमा गलत सट खेल्दा हार्यौ’ - चितवनसँगको हारपछि विराटनगरका कप्तान सन्दीपको प्रतिक्रिया
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुनुको मुख्य कारण अन्तिम समयमा विकेट गुमाउनु र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।