THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
नागरिक न्युज

धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।...

धादिङ दुर्घटना अपडेट : घाइते ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । गएराति भएको दुर्घटनामा एक महिलाको...

SF

ट्रम्प, सी र पुटिनबीच ८१ मिनेट छलफल, उपलब्धि के?

त्यसकारण यसको समाधानका लागि तीन नेताहरूले कस्तो पहल लिन्छन् भन्ने कोणबाट ट्रम्प, सी र पुटिनबीचको छलफललाई विश्वले चासोका साथ हेरेका थिए।

राष्ट्र बैंकको आग्रह : साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्नु

नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।...

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।...

फ्राईडे रिलिज : ‘जलाकी’ भर्सेज ‘हिमालयन गोल्ड’

काठमाडौँ । फ्राईडे रिलिजको परम्परा धान्दै आज शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ । दुबै फिल्म...

धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा घाइते भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली...

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । ८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान...

SF

प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् उद्योग वाणिज्य महासंघका सुझाव

महासंघले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क हटाउनुपर्ने माग गरेको छ।

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलका अनुसार भारतलाई आफ्नो हवाई यातायातको आवश्यकता पूरा गर्न २ हजारभन्दा बढी विमान चाहिन्छ । त्यसैले हाल एयरलाइन्सले...

चीनमा एमडी–एमएस पढेर अवधि नपुगेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउने बाटो खुल्यो

काठमाडौँ । चीनका विश्वविद्यालयबाट एमडी–एमएस अध्ययन गर्दा नेपालको मापदण्डअनुसार ३ वर्षे अवधि नपुगेका विद्यार्थीलाई कबुलियतनामा गराई नामदर्ता परीक्षामा सहभागी हुन पाउने भएका छन् ।...

बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

४ मंसिर, काठमाडौं । बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसँग ३९ बुँदे माग अघि सारेको छ...

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ।...

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

काठमाडौँ, ४ मङ्सिरः टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नर्वेका जलवायु तथा...

SF

हरिबोधनी एकादशीमा तोरणले सजिएको पशुपति (तस्बिरहरू)

आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ८ गते बस्ने भएको छ।

आधा घट्यो विदेशी लगानी प्रतिबद्धता

मुलुकमा स्थिर सरकार बनेपछि विदेशी लगानी बढ्ने अपेक्षा गरिए पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासमा लगानी प्रतिबद्धता अघिल्लो आवको सोही अवधिको तुलनामा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा मंसिर ८ गते मंगलबार...

धादिङमा जिप दुर्घटना : एक महिलाको मृ'त्यु, चालकसहित नौ जना घाइते

धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।...

मतदाता सूची संशोधनमार्फत भारतले अल्पसङ्ख्यकलाई निशाना बनाएको आरोप

वासिङ्टन । भारतले मतदाता सूची संशोधनका क्रममा धार्मिक अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदायलाई निशाना बनाएको अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी आयोगले आरोप लगाएको छ। आयोगका अनुसार...

मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?

श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...

विश्व बाल दिवसमा मन्त्री बादीको सन्देश : बालापनको रक्षा गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालबालिकाको सुरक्षित, स्वस्थ, सम्मानित र खुसी बाल्यकाल सुनिश्चित गर्नु राज्य, परिवार र समाज सबैको साझा जिम्मेवारी भएको...

जलवायु संकटविरुद्ध नेपाल र भानुआटुले द्विपक्षीय सहकार्य सुदृढ गर्ने

४ मंसिर, काठमाडौं । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य...

हरिबोधिनी एकादशीकाे अवसरमा चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । आज हरिबोधिनी एकादशी। हरिबोधिनी एकादशीका अवसरमा भक्तजनले तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा–आराधना गरिरहेका छन्। यस अवसरमा भक्तजनको बिहानैदेखि विभिन्न धार्मिक स्थलमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।