यशोदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कम्पनीले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →