THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 8 October 2026
नागरिक न्युज

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

काठमाडौँ । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो...

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

लमजुङ । कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो । झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती...

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि...

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहेका छन् । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान...

चार करोड बढीको अवैध सामान बरामद

झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार...

लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

लमजुङ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका समयमा हुनसक्ने सवारी...

गाँजासहित युवक पक्राउ

भोजपुर ।भोजपुरमा प्रहरीले ठुलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित...

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरेको...

वर्षाले धानबालीमा क्षति

बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठुलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले...

तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका...

कांग्रेस महाधिवेशनको पाँचौँ दिन : आज बिहान १० बजेदेखि मतदान सुरु हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि...

भन्सार छलीका सामान बरामद

रुपन्देही । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ ।...

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– तीनकुने घटना राष्ट्रिय मानव अधिकार आयोगले...

दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छ: मन्त्री पौडेल

दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावन मार्ग विस्तार गरिने बताएका छन् ।...

आईपीयू महासभामा नेपालको जलवायुसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतले पारित

काठमाडौँ । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट भएको छ...

काठमाडौँको काँडाघारीमा गोली हानेर फरार अभियुक्त पक्राउ

काठमाडौँ । काठमाडौँको काँडाघारीमा प्रहरीले गोली चलाएर चोरी तथा डाँका मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आयन माझी रहेका छन्...

SF

दोस्रो सन्तानको आमाबुवा बन्दै कियारा र सिद्धार्थ

कियारा पछिल्लो समय यशसँगको फिल्म 'टक्सिक'मा देखिएकी थिइन् भने सिद्धार्थको पछिल्लो फिल्म 'द भ्वान' हो।

SF

दीपक-दीपाको फिल्मको गीत 'मायामा एक्सपायरी डेट हुँदैन' सार्वजनिक

'छ माया छपक्कै २'को दोस्रो गीत 'मायामा एक्सपायरी डेट हुँदैन' सार्वजनिक भएको छ।

काठमाडौँको काँडाघारीमा गोली चल्यो, लुटेरा आर्यन माझी पक्राउ

गोली हानेर लुटेरा आर्यन माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दीलिप घिमिरेले जानकारी दिए।

SF

सभापतिमा गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा हुने, उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।

SF

विराजले निशान र समीक्षाको स्वरमा ल्याए '१२ गाउँ २'को नयाँ गीत

'१२ गाउँ २'को यो तेस्रो गीत हो। यसअघि 'जुनेली' र 'लालीगुराँस' गरी दुई गीत सार्वजनिक भइसकेका छन्।

अर्बपति विनोद चौधरीलाई टक्कर दिने इन्जिनियर रञ्जित कर्ण को हुन् ?

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि इन्जिनियर रञ्जित कर्णको उम्मेदवारीले कांग्रेसभित्र नयाँ राजनीतिक बहस सिर्जना गरेको छ। अर्बपति तथा उद्योगपति...

SF

काँडाघारीमा प्रहरीले गोली चलाएर पक्रियो तीन लुटेरा, एक जना घाइते

काठमाडौंमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।