एक उत्कृष्ट एक्सन–थ्रिलर तेलेगू फिल्म, हेर्नुस् युट्युबमा
एउटा दुर्घटना हुन्छ। एक प्रहरी अस्पताल पुग्छ। होसमा आएपछि ऊ सबैभन्दा पहिले आफ्नी श्रीमती र छोरीलाई खोज्छ। तर उनीहरू अस्पतालमा छैनन्। उनीहरू कहाँ गए?
चोरीका २५ थान मोबाइलसहित दुई जना पक्राउ
उनीहरूसँगै २५ थान चोरीका मोबाइल पनि बरामद भएको प्रहरीले भनेको छ ।
विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेस गर्दा व्यहोर्नुपरेको झन्झट समाधान गर्न...
फेरि खुले केपी र शंकर (तस्बिर)
कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पटक–पटक कुराकानी तथा कानेखुसी भएको दृश्यसमेत देखिएको थियो।...
कांग्रेसका ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिले दिए राजीनामा
विराटनगर। नेपाली कांग्रेसको आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको भन्दै विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्।...
खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान
प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्।...
किन आन्दोलनमा उत्रिए जडीबुटी कम्पनीका श्रमिक ?
काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा लामो समयदेखि कार्यरत श्रमिकहरू श्रम ऐनले तोकेको सेवा सुविधा र सामाजिक सुरक्षाको माग गर्दै आन्दोलित बनेका...
चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष
प्रहरीले मोरङसहित प्रदेशका ४८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउँदै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्ने जनाएको छ।...
अर्जुन दोङ मृत्यु प्रकरण : छानबिन समितिको पहिलो बैठक बस्यो
१६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बसेको छ । यातायात...
त्रिपुरेश्वर बस आगजनी घटना : छानबिन समितिले सीडीओलाई बुझायो प्रतिवेदन
काठमाडौँ। काठमाडौँ महानगरपालिका– १ त्रिपुरेश्वरमा भएको बस आगजनी घटना सम्बन्धमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन...
संसद् कमजोर भएको छैन, हामी निरन्तर काममा खटिरहेका छौँ : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन्।
विकासका लागि कानुन मात्रै होइन, कार्यशैली नै बदल्नुपर्छ : अशोक चौधरी
‘पूर्वाधार क्षेत्रको विकासका लागि कानुनका दफा सुधार गरेर मात्र हुँदैन, त्यसका लागि हाम्रो कार्यशैली नै सुधार गर्ने संकल्प गर्नुपर्छ,’ चौधरीले भने ।
निर्वाचन सुधारका लागि दलसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनीतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ। निर्वाचन तथा राजनीतिक दल...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?
कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बाहलवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूसमेत...
कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो
बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ।...
एनएसपीएलको दोस्रो संस्करण : खेलाडी छनोट शनिबारदेखि
काठमाडौँ। नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) को दोस्रो संस्करणका लागि खेलाडी छनोट अभियानअन्तर्गत काठमाडौंमा ‘प्लेयर ट्रायल’ हुने भएको छ। देशका विभिन्न स्थानमा सञ्चालन हुने...
अर्घाखाँचीमा एक पुरुषले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाए
आगोबाट घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
अर्को अधिवेशनबाट संसद्ले के बदल्नुपर्छ ? यी हुन् सांसदका ५ अपेक्षा
चालू अधिवेशनको समीक्षा गर्दै सांसदहरूले अर्को अधिवेशनबाट संसद् र सरकार दुवैको काम गर्ने शैली बदलिनुपर्ने निष्कर्ष सुनाए छन्। संसद्मा उठेका प्रश्नको अनिवार्य जवाफ, प्रभावकारी...
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा
काठमाडौँ । अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।