गाउँपालिका अध्यक्ष कांग्रेस देउवा समूहको कालिकोट सभापति निर्वाचित
सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् । हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका...
दुई राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको छ : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको टिप्पणी गरेका छन्।...
बाढीले थपियो चुनौती, विकास खर्च १४ वर्षकै न्यून
काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दबाबका बहुआयामिक असरहरू औंल्याएको छ । मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा भोटेकोशी बाढीका कारण चालु...
आज र भोलि हल्का पानी पर्न सक्ने, फुलपातीदेखि फेरि घमाइलो
पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण आज र भोलि हल्का पानी पर्न सक्ने उनी बताउँछन्।
विपद् व्यवस्थापनका लागि भूउपयोग गुरुयोजना
हरेक वर्ष बस्ती र भौतिक पूर्वाधारहरूलाई चिथोरिरहने हाम्रो विपद्जन्य अवस्थामा गएको भदौ १० गते आएको अप्रत्याशित भोटेकोसी–त्रिशूली बाढीले हामीलाई आक्रान्त बनाएको छ।...
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने...
शे होपको शतकमा वेस्ट इन्डिजको जित, टी–२० शृंखला निर्णायक खेलमा
कप्तान शे होपको अविजित शतक र केमो पलको पाँच विकेटको मद्दतमा वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ रनले पराजित गरेको छ।...
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। १९८६...
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित...
जाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।...
मन्त्री बादीसँग बालबालिकाको प्रत्यक्ष संवाद, उठे बालविवाहदेखि बालश्रमसम्मका सवाल
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अनुभव र सुझाव सुनेकी छन्।...
भोटेकोशी बाढी प्रतिकार्य : प्रभावित परिवारलाई तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको...
स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा
२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् । कम्पनीका अनुसार सुपथ...
याङवरक पोखरी पर्यटकको आकर्षण
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी...
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
२९ असोज, काठमाडौं । भारत र चीनबीच लद्दाखको सीमावर्ती भूभागलाई लिएर लामो समयदेखि चल्दै आएको भूराजनीतिक तथा कूटनीतिक विवाद पुनः चर्किएको छ। भारत सरकारले...
गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु
२९ असोज, गुल्मीको । गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...
'छोराछोरी बाबा आउनु न भन्छन्, मेरो बिदा नै मिलेन'
'बाबा, आउनु न!' दसैं नजिकिँदै उनले घरबाट सुन्ने आग्रह यही हो। आमाबुबा र श्रीमतीले परदेशको बाध्यता बुझे पनि छोराछोरीलाई सम्झाउन उनलाई सजिलो छैन। घर...
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्।...
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
२९ असोज, चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका...
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।...
ट्रम्पबाट धोका पाएको जेलेन्स्कीको स्वीकारोक्ति, रुसी इन्धन सम्झौता र स्टारलिंक अवरोधले चिन्तित
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् । अमेरिका र युक्रेनबिच...
१४ लाख बढीको अवैध मदिरा बरामद
२८ असोज, काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । आज...
ट्रम्पले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिज खोज्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा ठुलो मात्रामा तेल, ग्यास र खनिजको खोजी सुरु गर्ने तयारी भइरहेको बताएका छन्।...
जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते
जाजरकोट । जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा चालक जुनिचाँदे...
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जना मृत्यु, तीन घाइते
जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।