मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द
काठमाडाैँ। मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ। पछिल्ला दिनमा राज्यका...
ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने यात्रुहरूका लागि अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ। नयाँ व्यवस्थाअनुसार यात्रुहरूले आफ्नो विदेश यात्रा...
महासंघ टोलीले भेट्यो राष्ट्रपति, आर्थिक पुनरुत्थानमना सरकार-निजी क्षेत्र सहकार्यमा जोड
राष्ट्रपति पौडेलले पछिल्लो समय नेपालले ठूलो प्राकृतिक विपद् सामना गर्नुपरेको र त्यसबाट जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत असर परेको बताए ।
सर्वोच्चको फैसलासँगै ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर, अब सामान बजारमा भेटिए कारबाही हुने
काठमाडौं । ‘सेन्टर फ्रुट’ चुइगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।...
कांग्रेस महाधिवेशन लम्बियो, प्रतिनिधिको थप १ दिनको खाना-खाजा र बसाइँ खर्च पार्टीले व्यहोर्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाना-खाजा खर्च पार्टीले व्यहोर्ने भएको छ।
लम्बियो कांग्रेस महाधिवशेन, एक दिनको आवास खर्च पार्टीले बेहोर्ने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका...
एआईजीदेखि चालेन्द्रसम्म नेक्सस देखिएका इनमविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।
जग्गा दर्ता गराइदिने भन्दै १० लाख घुस लिने नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
समाचारको छुट जग्गा दर्ता सिफारिसका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध विशेष...
अब सरकारी कार्यालयको विद्युत् महसुल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने
यसबाट डिजिटल भुक्तानी प्रोत्साहन गर्नुका साथै सार्वजनिक वित्तीय व्यवस्थापन र विद्युत् महसुल संकलन प्रणाली थप आधुनिक र प्रभावकारी बनाउने अपेक्षा छ ।
बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजना ११ दिनमै मर्मत, एउटा युनिटबाट पुनः विद्युत् उत्पादन सुरु
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी पुनः विद्युत् उत्पादन सुरु गरिएको छ। असोज ११...
कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको...
स्टारलिङ्कलाई रोकेको मस्कको आरोप, भारत भन्छ : ‘विभेद छैन’
मस्कले भारतमा स्टारलिङ्कको प्रवेश केही ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए।...
अनुभवी कर्मचारीतन्त्रको उच्चतम सदुपयोग नै समृद्ध नेपाल निर्माणको आधार
नेपालमा राज्य सञ्चालन, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको बहस गर्दा प्रायः राजनीतिक नेतृत्व, नीति, बजेट र संरचनाको चर्चा हुन्छ। तर राज्यका नीति तथा...
फुटबलका दुई हस्ती : एकको गौरवपूर्ण बिदाइ, अर्काको सम्भावित तितो अन्त्य
एकै रात, जहाँ एक फुटबल लिजेन्डले आफ्नो देशबाट भव्य बिदाइ पाए, करिब ६ हजार माइल टाढा, अर्काले राष्ट्रिय टोलीका प्रशिक्षकबाट आफूमाथि भएका सबै अन्यायबारे...
स्टारलिंक प्रवेश विवाद : मस्कको आरोपमा भारतको जवाफ
नयाँ दिल्ली । भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा ‘स्टारलिंक’ को प्रवेश रोक्न खोजेको भन्दै अमेरिकी उद्यमी एलन मस्कले लगाएको आरोपलाई भारत सरकारले अस्वीकार...
एमालेले तोक्यो स्थानीय तहको अधिवेशन मिति
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको...
बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर आए अलोका
बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर अलोका नेपाल आइपुगेका छन् । भिक्षुहरू सम्मिलित टोलीसँग अलोका आज बिहान ९ बजे नेपाल आइपुगेका हुन् ।...
मृत्युअघि नाना पाटेकरले भनेका थिए, ‘मेरो सम्पत्ति १२ मन सुक्खा काठ हो, त्यसमै जलाउनू’,
नयाँदिल्ली । बलिउड चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो । स्पष्टवक्ता र सादा जीवनशैलीका लागि परिचित पाटेकरका...
इटलीमा सरकार टिकाउन चुनावी प्रणाली बदल्ने विधेयकमा मतदान, विपक्षीको चर्को आलोचना
विधेयक पारित भएमा इटलीको विद्यमान ‘रोसाटेल्लुम’ चुनावी प्रणालीको ठाउँमा नयाँ प्रणाली लागू हुनेछ। विधेयकलाई सरकारले ‘स्ट्याबिलिकम’ भन्दै आएको छ भने विपक्षीहरूले यसलाई प्रधानमन्त्री मेलोनीको...
खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण
खोटाङ । भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुनेसक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ । जिल्लास्थित भू-सेवा केन्द्र व्यवस्थापन...
भरुवा बन्दुक बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ
मोरङ । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गी कोलाधारीबाट अवैध भरुवा बन्दुक तथा हतियार निर्माणका सामग्रीसहित एक जना पक्राउ परेका छन्। आफ्नै घरमा भरुवा बन्दुक बनाएर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।