THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026

झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।...

चलचित्र ‘बा: एक योद्धा’ काे नयाँ प्रदर्शन मिति तय

काठमाडौँ । चलचित्र ‘बा: एक योद्धा’ को नयाँ प्रदर्शन तय भएको छ । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण १९ भदौ १९...

कुञ्ज थियटरमा विद्यार्थीहरूको नाटक ‘लौरो’ मञ्चन

काठमाडौँ । कुञ्ज थियटरमा गत बुधबारबाट नियमित नाटक ‘लौरो’ मञ्चन भइरहेको छ । हजुरबुवा र नातिनीको सम्बन्धको कथा बनेको नाटकले देशको वर्तमान अवस्थालाई दर्साउनुका...

SF

प्रधानमन्त्रीलाई खुश्बुको प्रश्न–गोजीमा पैसा नभएकाले पनि उपचार पाउनुपर्छ भन्ने एजेन्डा कहाँ पुग्यो?

'त्यो प्रश्न के यो देशमा गरिब भएर जन्मिनु अपराध हो? यसको जबाफ स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने मा आशा गरेको छु,' उनले भनिन्।

बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै सांसद बरालद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) कि सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी...

मलेसिया रोजगारी : विरोधकै बिच थपिए २५० म्यानपावर

काठमाडौँ । मलेसिया सरकारले नेपालका २५ वटा म्यानपावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप २५० वटा म्यानपावर कम्पनीलाई...

गरिमा ह*त्या प्रकरण : एक जना २० हजार धरौटी र ९ जना साधारण तारेखमा रिहा

तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका मध्ये एक जनालाई २० हजार रुपैयाँ धरौटी र ९ जनालाई साधारण तारेखमा रिहा गर्न...

अमेरिकामा पहिलो पटक ६ डलरमाथि उक्लियो डिजेलको भाउ

वाशिङ्टन डीसी । विश्व अर्थतन्त्रलाई चलायमान राख्ने प्रमुख इन्धनमध्ये एक डिजेलको मूल्य अमेरिकामा पहिलोपटक प्रतिग्यालन ६ डलरमाथि उक्लिएको छ । शुक्रबार अमेरिकी बजारमा डिजेलको...

नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक प्रतिनिधि सभामा फिर्ता

काठमाडौँ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ राष्ट्रिय...

बैंकका कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी तथा कर्मचारीमाथि हुने सजायसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले सरकारलाई उक्त निर्देशन दिएको समितिका सभापति डा.

रवि लामिछानेलाई थाहा थिएन नयाँ मन्त्री नियुक्तिको तयारी

प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई कसलाई मन्त्री बनाउने भनी एक बचन सोधेको भए उनी गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा...

होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको सुरक्षा र अस्थायी पुनर्स्थापना होस् : सांसद केसी

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरू असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका...

जागिर गुमाएका एच–१बी भिसाधारीको ६० दिने राहत हटाउँदै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एच–१बी भिसामा रहेका दक्ष विदेशी कामदारले जागिर गुमाएपछि नयाँ रोजगारी खोज्न पाउने ६० दिने समय हटाउने प्रस्ताव...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वर्षमान पुनको प्रश्न :  के सरकार सुशासनको नारामा मात्र सीमित हो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले सुशासन, जबाफदेहिता र नागरिक सुरक्षाको विषयमा गम्भीर विचलन देखाएको भन्दै...

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत तीव्र पार्न संसदीय समितिको निर्देशन

मकवानपुर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत वितरण तीव्र पार्न बागमती प्रदेशको संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बागमती प्रदेश सभा...

एसिया कपमा छनोट हुन दुई चिरपरिचित प्रतिद्वन्द्वी भिड्दै

यी दुई टोली जब–जब आमनेसामने हुन्छन्, तब मैदानमा केवल क्रिकेट खेलिँदैन—त्यहाँ प्रतिष्ठा, बदला र सर्वोच्चताको कडा युद्ध लडिन्छ ।

SF

कांग्रेसका २५ जना नेताको अपिल- महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गरौं

नेपाली कांग्रेसका २५ जना नेताहरूले अपिल जारी गर्दै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्।

सडकपेटीमा प्रसूती घटनाबारे स्वास्थ्यमन्त्रीले भनिन्-  सरकारले गम्भीरतापूर्वक लिएको छ

प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।

‘जेनजी आन्दोलनमा गोली चलाउने र देश जलाउनेलाई कारबाही कहिले ?’

नेकपाले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा संलग्नलाई कारबाही नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

टिमुरेमा भेटिएका ४ शव : खल्तीको मोबाइलले खुलायो पहिचान

काठमाडौँ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ। गत भदौ १० मा चिनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा...

दुईवटा तुइनले पुग्दैन, कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र बनाइयोस् : अर्जुननरसिंह केसी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न...

ब्रेन ट्युमरको अपरेशनपछि फिल्मको काममा फर्किइन् दीपाश्री

काठमाडौं । अभिनेत्री दीपाश्री निरौला फिल्मको काममा फर्किएकी छन् । ब्रेन ट्युमरको शल्याक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनी करिब दुई महिनापछि फिल्म ‘पाँच पाण्डव’को डबिङ...

ओरा ५ र जोलियन म्याक्स ईभी डेलिभरी गर्न जीडब्लूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

२६ भदौ, काठमाडौं । नेपालमा जीडब्लूएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।