नेपालले क्षतिपूर्ति खोज्नुभन्दा लगानी जुटाउनुपर्छ : डा. न्यौपाने
न्यौपानेले संयुक्त राष्ट्रसंघ आफैं आर्थिक अभाव र मानवीय सहायता उपलब्ध गराउने चुनौतीमा रहेकाले नेपालले क्षतिपूर्ति माग्नेभन्दा जलवायु उत्थानशील पूर्वाधार र प्रविधिमा लगानी जुटाउने रणनीति लिनुपर्ने बताए।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →