संसद् अधिवेशनबारे मन्त्रिपरिषदमा छलफल भएन : मन्त्री तिमल्सिना
काठमाडौँ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले संसद् बैठक बोलाउनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको...
सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ आजदेखि हलमा, नेपाल र भारतमा एकसाथ प्रदर्शन
काठमाडौं । दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । थापाको अन्तिम...
सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दाकी १९ वर्षीय कैदीको मृत्यु
सुर्खेत । सुर्खेत कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी...
प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा
४ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गरिने
काठमाडौं । सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्...
एउटामा प्रेम, अर्कोमा यार्साको संघर्ष: आजदेखि हलमा दुई नयाँ फिल्म
फरक स्वादका यी दुई फिल्मले दर्शकलाई आ-आफ्नो रूचिअनुसारको विकल्प दिएका छन्।
भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि चीनले २० लाख डलर अनुदान दिने
काठमाडौं । चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख अमेरिकी डलर नगद अनुदान दिने भएको...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत...
महोत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । महाेत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबास नगरपालिका ११ का...
राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।...
जुवाको खालबाट २५ जना पक्राउ
मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...
तीन सिजन, तीन फाइनल : शेर मल्ललाई लगातार तेस्रो उपाधि जित्ने मौका
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार तेस्रो सिजन फाइनल खेल्दैछन्।
सिंहदरबारको फोहोर नउठाउने बालेनको निर्णय असंवैधानिक ठहर, सर्वोच्चको पूर्णपाठमा ११ बुँदे आदेश
उनको घोषणापछि एक सातासम्म राष्ट्रपति कार्यालय, सिंहदरबार लगायत प्रमुख स्थानको फोहोर उठेको थिएन। फोहोर नउठाउने तत्कालीन मेयर शाहको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको...
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय...
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको...
लगानी तथा पूर्वाधारसम्बन्धी एकसाथ ६४ ऐन संशोधन गर्न अध्यादेश मस्यौदा तयार
सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदा तयार पारेको छ ।
भारत ‘ए’सँग नेपाल भिड्दै, खेल हेर्न आठ हजारभन्दा बढी टिकट बिक्री, रातोपाटीमा लाइभ स्कोर हेर्न सकिने
काठमाडौं । कतारमा तय भएको एसीसी मेन्स राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । कतारको एसियन टाउनस्थित वेस्ट इन्ड...
राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपामा पुस्तान्तरण...
प्रधानमन्त्री बालेनको भारत भ्रमण : निजी क्षेत्रले थमाएका ‘बटमलाइन’ एजेन्डा के छन् ?
महासंघले प्रधानमन्त्रीको आसन्न भ्रमण नेपाल-भारत आर्थिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ लैजाने महत्त्वपूर्ण अवसर भएको जनाएको छ ।
डेढ महिनादेखि संवैधानिक इजलास ठप्प
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले अपनाएको इजलास गठनको विधिलाई लिएर गत असोज २१ गते बुधबार चर्किएको विवादका कारण डेढ महिनादेखि...
जनकपुर–अयोध्या रेल र हवाई सेवालाई भारत भ्रमणको प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई निधिको आग्रह
जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाम र भारतको अयोध्याबिच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्...
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा
४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा...
आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगेलगत्तै फर्किएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको...
तस्बिरमा हेर्नुहोस् निर्वाचन आयोगले बोलाएको प्रमुख दलहरूको बैठक
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको प्रमुख दलका नेताहरूको बैठक सुरु भएको छ । आइतबार आयोगमा सुरु भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।