पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । समूह ‘बी’अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुरुष कबड्डीमा नेपाल...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट भन्छन्, ‘असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस गर्ने तयारी अघि बढाएको छ। मुख्यमन्त्री खगराज...
पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
रूपन्देहीमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।
तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी
केही नमुना थप परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। साथै, डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइने बताइएको छ।...
वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम...
सञ्चालनमा आयो टंगालको भाटभटेनी
जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ।
२० वर्ष नपुग्दै गर्भधारण : स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा
५ असोज, स्याङ्जा । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अवधिमा जिल्लामा सुरक्षित...
वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ।...
हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन्।...
सरकारी जग्गामा निजी महल
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोडको मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिले रजाइँ गरेका छन्।...
क्यारेबियन प्रिमियर लिगः फाल्कन्स पहिलोपटक च्याम्पियन, किङ्समेन फाइनलमा ८ विकेटले पराजित
एन्टिगुआ एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पहिलोपटक च्याम्पियन बन्दै इतिहास रचेको छ।...
काइकेले २ जना मन्त्री पायो, सडक कहिले पाउँछ ?
५ असोज, डोल्पा । डोल्पाको काइकेले संघीय सरकारमा दुई मन्त्री जन्मायो। यही क्षेत्रबाट पटक-पटक सांसद निर्वाचित भए । अहिले पनि संघ र प्रदेश दुवै...
माथिल्लो त्रिशूली-१ को अडिट-३ बाट हालसम्म ३७ श*व निकालियो
आयोजनाका अनुसार ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ।
एसियन गेम्स : पुरुष कबड्डीको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डी प्रतियोगिताको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ । सोमबार...
नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै
कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ।...
बालाजुमा पार्किङमा राखिएको बसमा आगलागी, चालक र सहचालक घाइते
काठमाडौंको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
ट्रम्प-सी शिखर सम्मेलनअघि अमेरिका र चीनबिच भयो महत्त्वपूर्ण सहमति
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङसँगको भेटपछि सहमति सार्वजनिक गरेका हुन्।...
अन्तरिक्ष युद्धबारे बहस : रुस, अमेरिका र चीनमध्ये को शक्तिशाली ?
अमेरिकाले कस्तो हतियार अन्तरिक्षमा तैनाथ गरेको हो ? अमेरिका बाहेक रुस र चीनसँग कस्ता हतियार छन् ?
राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहको तुलना गर्दै राजा महेन्द्र अनुकरणीय व्यक्ति र दूरदर्शी नेता भएको बताएका...
रूसी तेलका कारण भारतमाथि ट्रम्पले फेरि उच्च भन्सार लाउने खतरा!
रूसबाट तेल खरिद गर्ने देशमाथि भारी भन्सार महसुल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने नयाँ कानुनले भारतलाई फेरि अप्ठ्यारोमा पारेको छ। युक्रेन युद्धका...
जेलेन्स्कीको आग्रहपछि न्युयोर्कमा भेट्न तयार भए ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ।
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
'ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कति ठूलो भन्ने अनुमान भएन'
'बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासि चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो,' डंगोलले भने।
८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै : मौसमविद् पोखरेल
मौसमविद् विनोद पोखरेलले आगामी ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै रहेको बताएका छन्।...
विदेशी विद्यार्थीको संख्या सीमित गर्दै इटाली : बुर्का र निकाबमाथि प्रतिबन्ध लगाउने घोषणा
उनका अनुसार इटालियन समाजमा घुलमिल हुन समस्या भएका विदेशी विद्यार्थीका अभिभावकका लागि इटालियन भाषा कक्षा अनिवार्य गरिनेछ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।