भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन, तस्बिरहरु
भक्तपुर। भक्तपुरको दुवाकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आइतबार आयोजित एक समारोहबीच...
क्यानडाविरुद्ध रोहित पौडेलको अर्धशतक, नेपालको इनिङ्स सम्हाल्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।...
एनआरएनएका २३ वर्ष : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि
गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन्।...
देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार (तस्बिरहरू)
काठमाडौँ । दसैँ सुरु भएसँगै ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरुलाई देवी दुर्गाको मूर्ति बनाउन भ्याइ नभ्याई छ । उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको...
'३६ को आँकडा'ले ल्यायो 'बहुलाउँछु कि क्या हो', भिडिओमा दुई जोडीको प्रेम
'३६ को आँकडा' आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।
युवालाई प्रमाणपत्र होइन, बजार सुहाउँदो सिप र रोजगारी आवश्यक : श्रममन्त्री
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई शैक्षिक प्रमाणपत्रभन्दा पनि काम गर्ने सिप र रोजगारीसँग जोड्ने अवसर दिनुपर्नेमा जोड दिएका छन्। आइतबार...
फोनपे अनर्समा डिजिटल भुक्तानी क्षेत्रका उत्कृष्ट योगदानकर्ता सम्मानित
२५ असोज, ललितपुर । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न ‘फोनपे अनर्स २०८३’ को पहिलो...
बूढीगण्डकीमा बाढी आउनुअघि उङ्गिलुङ खोला झरेको थियो पहिरो (तस्वीरहरू)
बाढी स्यार खोलाको सहायक नदी उङ्गिलुङ खोलाबाट सुरु भएको देखिन्छ।
बूढीगण्डकी बाढी : उद्धार तथा राहतमा जुट्न झलनाथ खनालको अपिल
खनालले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।...
बूढीगण्डकी बाढी- उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल
बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले...
रसुवामा आजदेखि यातायात सञ्चालन
बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण भएपछि रसुवामा यातायात सञ्चालन भएको हो।...
समस्याग्रस्त सहकारीका बचतकर्तालाई दाबी विवरण सच्याउन कार्तिक मसान्तसम्मको समय
समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबी विवरण सच्याउन तथा मोबाइल नम्बर अद्यावधिक गर्न सरकारले कार्तिक मसान्तसम्मको समय दिएको छ।...
रास्वपाका संसदीय दलका उपनेता पराजुली चीनमा
काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले त्यहाँस्थित नेपाली दूतावास भ्रमण गरेका छन् । द चाइनिज पिपुल्स एशोसिएशन...
बुढीगण्डकी बाढीको पूर्वसूचनाका लागि दुई लाख एसएमएस पठाइयो
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको जोखिमबारे दुई पटक एसएमएस पठाएर सर्वसाधारणलाई सचेत गराइएको थियो।...
बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको...
क्यानडाविरुद्ध नेपालको सुरुवात सुस्त, २५ ओभरमा ८१ रन बनाउँदा तीन विकेट गुमायो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा क्यानडाविरुद्ध नेपालले सुस्त सुरुवात गरेको छ।...
कालो माटो र लेदो बोकेर उर्लिएको बूढीगण्डकी (तस्बिरहरू)
बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा आइतबार साँझैसम्म सतर्क रहन भनेको छ।
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। घटस्थापनाका दिन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।