THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
रातोपाटी

सोमबार राष्ट्रिय शोक घोषणा, गृह मन्त्रालयको सूचनामा के छ ?

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको...

शवको सनाखत गर्नै सास्ती

यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: परिवार चिनेर जिम्मा लगाउनु हो ।

भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

मुस्ताङ । मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र...

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ...

रसुवा बाढी सन्देश : धेरै होइन, अग्ला-लामा पुल बनाऊ

अब थोरै दूरीमा धेरै वटा पुल बनाउनुको सट्टा रणनीतिक पुल निर्माण गर्ने र त्यसलाई बस्तीसँग जोड्न वारिपारि सडक निर्माणको नीति लिनुपर्ने विज्ञको सुझाव छ...

आफन्त चिने, शव लैजान पाएनन्

शव पहिचान भएको विश्वास हुँदाहुँदै पनि घर लैजान नपाउँदा पीडितहरू थप मानसिक पीडामा देखिन्छन्।

हिमालयन रिइन्स्योरेन्स प्रकरण: अमित मोर जेल चलान, तीनजना धरौटीमा रिहा

काठमाडौँ । विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका चारमध्ये एक जनालाई थुनामा पठाउने र तीन जनालाई धरौटीमा...

डीएनए परीक्षण के हो ? किन र कसरी गरिन्छ ? 

प्रत्येक व्यक्तिको डिएनएमा रहेका आनुवंशिक संयोजन फरक हुने भएकाले यसले व्यक्तिको पहिचानका लागि महत्त्वपूर्ण आधार प्रदान गर्छ।

रसुवा बाढी : भारतले छैटौं खेपको राहत सामग्री पठायो

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ । बिहीबार...

रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।...

बाढीका कारण ३ खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब चार खर्बको क्षति भएको अनुमान गरेको छ।...

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री बालेनले...

SF

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको परराष्ट्र स्रोतले बतायो ।

सुरुङ उद्धारमा सरकार चुक्यो, कांग्रेस अब प्रश्न गर्ने अवस्थामा आइपुग्यो: शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपत्तिको सामना गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताउँदै उद्धारमा भएको ढिलासुस्तीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।...

‘खाल्टेको पाखातिर केही मान्छे पानी खानै नपाएर बिते’

गोसाईंकुण्ड गाउँपालिका–५, स्याफ्रु बजारमा गत बिहीबार स्थानीयले दुईटा शव भेटेर सदरमुकाम धुन्चे पुर्‍याएका थिए । सेनाले मुचुल्का नभएको भेटेकै स्थानमा शव फर्काउन निर्देशन दियो...

SF

विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन्...

SF

भोटेकोशीको रूप फरक-फरक समयमा कसरी बदलियो ? (स्याटेलाइट तस्वीरहरू)

ग्राफिक्स कोलाजले एउटा प्राकृतिक प्रकोप कति घातक हुन सक्छ, प्रस्ट देखाएको छ ।

SF

ग्रिन आर्मी : ओलीको पालामा दर्ता, देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति

परिपत्रमा नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कम्ब्याट ड्रेस सर्वसाधारणले लगाउन पूर्ण प्रतिबन्ध गरिएको उल्लेख छ। वन रक्षक, निजी सुरक्षागार्ड र अन्य संस्थाले पनि सैनिक जस्तै...

प्रहरीले भन्यो- बालबालिकाको पीडा बेचेर ‘कन्टेन्ट’ नबनाउनू

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद् र दुर्घटनामा परेका बालबालिकाको रुवाबासी र असहाय अवस्थाको भिडियो भाइरल बनाएर चन्दा उठाउने प्रवृत्तिप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण...

रसुवा बाढी : बिहीबार रातिसम्म १२९० शव फेला

नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म कुल एक हजार २९० शव फेला परेका हुन् ।

SF

नेपालमा चुनावी चन्दा अपारदर्शी भयो : ट्रान्सपरेन्सी प्रतिवेदन

राजनीतिक दलहरूलाई दिइने चन्दा र आर्थिक सहयोग अपारदर्शी रहेको निष्कर्ष सहित नेपाललगायत १७ वटा देशहरूमा गरिएको अध्ययनले चुनावका बेला हुने गैरकानूनी गतिविधिलाई कारवाहीको दायरामा...

रसुवा बाढी : बंगलादेशले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद लाभांश कति ?

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले...

१० बजे १० समाचार : बिदासहित मन्त्रिपरिषद्का ७ निर्णयदेखि ग्रीन आर्मीबारे प्रश्नसम्म

काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.

भोटेकोशी बाढीः १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८२ जनाको शव फेला परेको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।