THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 18 September 2026
रातोपाटी

मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई सरकारको प्राथमिकता : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संविधानले प्रत्याभूत गरेका मौलिक हकको पूर्ण कार्यान्वयनका लागि आवश्यक बाँकी कानुन निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

काठमाडाैँ । सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि. (SNVPL) ले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको...

नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ, स्वाभिमानको रक्षाका लागि एकजुट बनौँ : माधव नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित...

कृषि र पशु बिमाको भुक्तानीलाई प्रभावकारी बनाइन्छ : कृषिमन्त्री

काठमाडौँ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताएकी छिन्।...

दसैँ-तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँ र तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल...

सरकारले दमन सुरु गर्‍याे, अब आन्दोलन गर्छौं : संयोजक दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।

पर्यटनमन्त्री भन्छन्: गौतम बुद्ध विमानस्थल पूर्ण रुपमा चलाउन छलफल गरिरहेको छु

खडकराज पौडेल ‘गनेस’ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन्।...

SF

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको सेयर कारोबार

स्नो रिभर्सको मूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५७ रूपैयाँ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु न्यायको मुद्दा दह्रोसँग उठाउन सांसदहरूको सुझाव

काठमाडौँ। जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकार्य तथा समानुभूति महसुस गराउने खालको...

पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम, ओरा ५ र जोलियन म्याक्स ईभी सार्वजनिक

पोखरा। ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालको पोखरास्थित आधिकारिक डिलर रेज मोटर्स प्रालिले उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुम उद्घाटनसँगै कम्पनीले जीडब्ल्यूएमको ओरा ५...

SF

चित्ताकर्षक थानसिङ (तस्बिरहरू)

हरियो फाँटको बीचैबीच मध्यपहाडी राजमार्ग हिँडेको छ।

नेप्से परिसूचक २२.८५ अङ्कले वृद्धि , पौने ७ अर्बको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । सामान्य करेक्सनपछि अघिल्लो दिनबाट सम्हालिएको बजारले आज पनि...

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताकै उच्च बिन्दुमा

२ असोज, टोकियो (रासस/एएफपी) । जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...

SF

कांग्रेसका ४ जिल्ला सभापति देउवातिर, अधिवेशन सुरू गर्न नमानेपछि खोसियो जिम्मेवारी

‘उहाँहरूले अधिवेशन गराउन सकिँदैन भन्नुभयो त्यसैले कार्यसमितिकै अर्को साथीलाई अधिवेशन गराउने जिम्मेवारी दिइएको हो, उहाँहरूलाई सभापतिबाट हटाइएको भने छैन,’ उनले भने।

जेलिन्स्की र उनको समूह संलग्न एक हजार घण्टाको अडियो रेकर्डिङ फेला परेको दाबी

२ असोज, काठमाडौं । युक्रेनका भ्रष्टाचार विरोधी एजेन्सीहरूले भ्लोदिमिर जेलिन्स्की र उनको भित्री समूह संलग्न रहेका १,००० घण्टाका अडियो रेकर्डिङहरू जम्मा गरेका छन्। उनीहरूले...

राज्यको नीति निर्माण तहमा सबै समुदायको पहुँच र प्रतिनिधित्व सुनिश्चित

बागमती। स्थानीय तहका जनप्रतिनिधिले नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विभिन्न जातजाति र समुदायको राज्यको नीति–निर्माण तहमा पहुँच र प्रतिनिधित्व...

सरकारमा भय र आतंक सिर्जना गरी शासन गर्ने प्रवृत्ति देखियो : योगेश भट्टराई

‘हामी भन्दछौं–सरकारको काम सहजीकरण गर्ने हो, आतंक मच्चाउने होइन,’ उनले भने, ‘सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘मिसेस नेपाल वर्ल्ड’ का २२ फाइनलिस्ट घोषणा

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’का २२ जना फाइनलिस्ट घोषणा गरिएको छ । काठमाडौंमा आयोजित स्यास (नाम र प्रतियोगी नम्बर...

अभिनयतर्फ लम्किँदै गायक तथा संगीतकार खेम सेन्चुरी

संगीतकार खेम सेन्चुरी चलचित्र ‘बसन्ती’ माफर्त अभिनयमा डेब्यु गर्ने भएका छन्।

बुकर विजेता अनुवादक भन्छिन्– ‘अनुभूतिको अनुवाद एआईले होइन, मान्छेले मात्रै गर्न सक्छ’

‘अनुवादमा सबै कुरा हराउँछ तर असल अनुवादले पाठकलाई मूल कृति पढेकै अनुभूति दिन्छ।’ अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेल साहित्यिक अनुवादलाई केवल भाषान्तर गर्ने...

वैदेशिक रोजगारीमा पठाएका श्रमिक विवरण बुझाउन म्यानपावरलाई निर्देशन

विभागले २१ असोजभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

खनिज विधेयकलाई औद्योगिक रूपान्तरणको कानुनी आधारका रूपमा विकास गनुपर्छ : मन्त्री साह

२ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग...

जलवायु अभियन्ता हरजित सिंह भन्छन्: जलवायु परिवर्तनको असरबाट भएको विपद्को क्षतिपूर्ति विकसित राष्ट्रले दिनुपर्छ

(डब्लुडब्लुए)’को नयाँ अध्ययनले भोटेकोशी–त्रिशूली विपद्मा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देखाएको भन्दै अन्तर्राष्ट्रिय जलवायु अभियन्ता हरजित सिंहले विकसित देशहरूले नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।