टोलीको एकता र खेलाडीको जिम्मेवारी नै सफलताको आधार हो : प्रशिक्षक चन्द्रपाल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले टोलीको सफलताको मुख्य कारण सामूहिक प्रयास र खेलाडीको जिम्मेवारी रहेको बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →