किसानले कौडीको भाउमा बाली बेच्नुपरेको भन्दै सांसद कठरियाको आपत्ति, उपस्थिति देखाउन सरकारलाई आग्रह
काठमाडौँ । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा...
बाल्यअवस्था सम्झाइदिने वासुदेव मुनाल
अचेल कुनै बच्चाले गीत सुन्न चाहे मोबाइल खोज्छ, कथा वा कार्टुन हेर्न सुन्न मनलागे युट्युबमै रोज्छ । इन्टरनेटमा हुर्किरहेको आजको बालपुस्तासँग आफूलाई मन परेका...
फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मा कसको आम्दानी कति ?
काठमाडौँ । गत २६ भदौमा एकसाथ रिलिजमा आएका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मध्ये कमाइको मामलामा ‘पेन्सन पट्टा’ अगाडि देखिएको छ । ‘पेन्सन...
मन्त्री सीता वादीद्वारा मन्त्रालयको नाम परिमार्जन गर्नेसम्बन्धी विधेयक संसद्मा पेस
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालयको नाम परिवर्तनसम्बन्धी नेपाल ऐन संशोधन गर्ने...
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभाको सोमबारको बैठकमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार विधेयकहरू प्रस्तुत गरेकी छन्। मधेस प्रदेशमा प्रादेशिक...
विद्युत् महसुलमा लगाइएको भ्याटले लागत बढायो : महासंघ
भ्याट थपिँदा विशेषगरी उच्च ऊर्जा खपत गर्ने, भ्याट छुटको कारोबार गर्ने साथै साना तथा मझौला उद्योग र होटल तथा पर्यटन व्यवसायको लागत बढेको व्यवसायीबाट...
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता
१२ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभामा...
बागलुङका पहिरोपीडितलाई हेलिकप्टरमार्फत राहत सामग्री पठाइयो, तस्बिरहरू
बागलुङ । बागलुङमा पहिरोका कारण विस्थापित भएका नागरिकका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ। पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग...
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । तेलको...
बक्स अफिसमा ‘झिँगेदाउ २’ को दबदबा
काठमाडौँ । असोज २ गतेदेखि एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्ममध्ये बक्स अफिसमा ‘झिँगेदाउ २’ ले उत्कृष्ट सुरुवात गरेको छ । सोही मितिमा रिलिज...
जब पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर बगाएर खोलामा पुर्यायो, तस्बिरहरू
ललितपुर । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ। ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६:३५...
वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट संवैधानिक इजलासका न्यायाधीश चयन गर्न बारको माग
१२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश चयन गर्न माग गरेको छ । न्यायिक...
ताप्लेजुङको हिमाली बस्तीमा पनि लटरम्म फल्यो स्याउ
गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको...
एमालेमा रघुवीरले राखेका थिए विद्यालाई ‘वरिष्ठ नेता’ बनाउने प्रस्ताव
काठमाडौँ । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेसँगै एमालेभित्र उठ्दै आएको पार्टी पुनर्गठनको मुद्दा...
साइकलमा सिंहदरबार आउँदा जनताका दुःख दिमागमा खेल्छन् : सांसद गजुरेल
सत्तारुढ दल रास्वपाका आशिष गजुरेलले संसद् बैठकका लागि सिंहदरबार आउँदा जनताका दुःख दिमागमा खेल्ने गरेको बताएका छन् ।
पूर्वाधारमा पछिल्लो बाढीको क्षति कति ?
कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा देखिएको छ ।
कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
कपिलवस्तु । कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा चुनौती देखिएको छ । करिब ३५० जना क्षमता रहेको उक्त कारागारमा हाल ४२६...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।