बाढी-पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै खुलाइने : सचिव सिग्देल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी र पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै सुचारु गरिने बताएका छन्। सोमबार...
शान्ति सुरक्षाको माग गर्दै चोलेन्द्रले दिए प्रहरीमा निवेदन
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । राणाका...
पोखरा विमानस्थलमा फ्लाई दुबईको आगमनले जागेको आशा, पर्यटन व्यवसायी उत्साहित
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ। फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै...
फेरि पक्राउ परे दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। सोमबार प्रहरीको केन्द्रीय साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो।...
रास्वपा सांसद रचनाविरूद्ध अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारको प्राथमिकतामा परेको महिला मैत्री ब्लु बस खै ?
१२ असोज, काठमाडौं । सरकारको १०० दिने प्राथमिकतामा समेटिएको महिला मैत्री ब्लु बस सेवा संचालन नभएको विषय संसद्मा उठेको छ । यो विषय सत्तारुढ...
सांसदहरूको जोड : चाडपर्वमा यात्रु नठगिउन्, दुर्घटना नहोस्
काठमाडौँ । आसन्न चाडपर्वका समयमा यात्रुहरू बिचौलियाबाट ठगिने समस्या अन्त्य गर्न र जीर्ण सडक तथा कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दैनिक दुर्घटना रोक्न सांसदहरूले...
हिमलुङमा भेटियो थप दुई शव, दुई जनाको सनाखत
मनाङको हिमलुङ हिमाल आरोहणमा गएका थप दुई जनाको शव भेटिएको छ।
भारतमा बाढी पहिरोमा परेर ६२ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिन देखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६...
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : संसदमा विपक्षीले उठाए सरकारको नियतमाथि प्रश्न
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाइ प्रकरणले प्रतिनिधिसभामा प्रवेश पाएको छ। प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा विपक्षी दलका...
दशैँअघि सडक सञ्चालनयोग्य बनाउन सांसद तामाङको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।...
‘सीताराम दाइ’को लोकार्पण
महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबीच नरेन्द्रराज प्रसाईकाे ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरेकाे छ।...
‘एक बसपार्क नीति’ कार्यान्वयन नहुनु सरकारी निकायको चरम लापरवाही: सांसद पाण्डे
काठमाडौँ । यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षा र सेवा सुधारका लागि कडा...
कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारका क्रममा मृत्यु
धनगढी । कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–२ बङ्कका २७ वर्षीय महेश धामीको उपचारका क्रममा...
सरकारले वाचाअनुसार काम गरेन, बाटो बिरायोः राप्रपा सांसद गिरी
उनले प्राकृतिक विपत्तिदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।...
दुर्गा प्रसाईं फेरि पक्राउ
१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई...
पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने महासंघको प्रतिबद्धता
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा...
एकसाथ रिलिज भएका तीन नेपाली फिल्म, १० दिनमा कुनको कमाइ कति?
चलचित्र विकास बोर्डले असोज ११ गतेसम्मको व्यापार विवरण आज सार्वजनिक गरेको हो।
गोरखा सेवा समाज कतारद्वारा फेसन डिजाइनर गुरुङ सम्मानित
दोहा । गोरखालीहरूको साझा संस्था गोरखा सेवा समाज कतारले चर्चित फेसन डिजाइनर सोन्या गुरुङलाई सम्मान गरेको छ। कतार फेसन शो–२०२६ मा नेपाली फेसन डिजाइनरहरूको...
आशिका तामाङको ‘आशिकी’ : दाम्पत्य प्रेममा चुर्लुम्मै डुबेपछि
ढाका टोपीमा ठाँटिएका थोमस शानदार शैलीमा हिँड्छन् । पृष्ठभूमिमा गीत बज्छ– ‘यो नेपाली शीर उचाली.....।’
चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गरिने
काठमाडौँ । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।