व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुट्ने पाँच जना पक्राउ
काठमाडाैँ। चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।...
युक्रेनमा बसलाई लक्षित गरी रुसी आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् ।
गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित
पाेखरा । बाढी पहिराेका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ ।...
ऊर्जामन्त्री र भारतीय सचिव वर्माबिच भेटवार्ता : पञ्चेश्वर परियोजना र पूर्वसूचना प्रणाली सुदृढ गर्ने समझदारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मासहितका उच्च अधिकारीबिच नेपाल–भारत जलस्रोत तथा ऊर्जा सहकार्यलाई...
कांग्रेसको मतदान : लाग्नसक्छ एकै जनालाई आधा घण्टा समय
मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख...
साँझपखको काठमाडौं (फोटो फिचर)
चाडपर्व नजिकिएसँगै साँझपख सडकमा मानिसको आवागमन बढेको छ भने सवारीसाधनको चाप पनि उस्तै छ।
वाणिज्य बैंकमा स्तरोन्नति हुने आधार तयार पार्दैछौं
राष्ट्र बैंकको विद्यमान कानुनी व्यवस्था, पूँजी र अन्य मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्नुपर्छ । हाम्रो प्राथमिकता अहिलेको संस्थालाई बलियो र...
१८ वर्षको घटनाका दुई जना हत्या आरोपी पक्राउ
पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।
१० बजे १० समाचार : कांग्रेस महाधिवेशनमा फितलो व्यवस्थापन, उपत्यकाबाट २२ केजी सुन बरामद
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे...
शक्तिशाली गगन, गुटविहीन कांग्रेस
जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाविहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयंले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए ।
अन्टार्क्टिक बरफमुनि चार दशकदेखि घोस्ट पार्टिकल खोजिरहेका वैज्ञानिक
उनले अण्टार्क्टिकाको दक्षिण ध्रुवमा रहेको विशाल बरफलाई नै ब्रह्माण्ड नियाल्ने एउटा नवीन औजारमा रूपान्तरण गरिदिए, जसले दृश्य प्रकाशलाई नभई अभौतिक लाग्ने न्युट्रिनोहरूलाई पछ्याउने गर्छ।
बिदा थपिंदा जनसंख्या बढ्ला ?
पछिल्लो आठ दशकमा नेपालको जनसंख्या वृद्धिदर पहिलो पटक १ प्रतिशतभन्दा तल झरेको हो । त्यतिमात्र होइन देशभरिका ३४ जिल्ला र ३१९ पालिकाको जनसंख्या वृद्धिदर...
‘मलाई कसैले उठाएको होइन, आन्तरिक लोकतन्त्र मजबुत बनाउन खोजेको हुँ’
पार्टीमा पहिले उम्मेदवारी दिने र त्यसपछि सम्झौता गर्ने कुरा मलाई ठीक लाग्दैन। त्यसैले मैले आफ्नो उम्मेदवारी दिइसकेपछि जुनसुकै हालतमा फिर्ता नलिने र यसको छिनोफानो...
किन मुराकामी जित्दैनन् नोबेल पुरस्कार ?
उनका महिला पात्रहरू प्रायः पुरुष तृष्णाका माध्यम मात्र हुन् । अलौकिक, कामुक र कहिलेकाहीँ कुनै स्पष्टीकरणबिनै बिलाएर जाने ।
भेनेजुएलाका पदच्युत राष्ट्रपति मादुरो र उनकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता
अमेरिका । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले...
पेस्तोल किनेर लुटपाट मच्चाउने तयारीमा थिए २७ मुद्दाका अभियुक्त आयन
आयन माझी पेस्तोल किनेर लुटपाटको आतंक मच्चाउने तयारीमा थिए । जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्नेबारे उनले डिल गरेकोसम्म सूचना पाइएको...
एआईजीदेखि चोलेन्द्रसम्म नेक्सस देखिएका इनमविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।
ध्वजावाहक चाहिँ अलपत्र, सरकार र सांसद नै गरिरहेछन् हवाई भाडामा राजनीति
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशक सामाजिक सञ्जालमा दिल्लीको सबैभन्दा कम मूल्य र धनगढीको सबैभन्दा माथिल्लो मूल्य राखेर हवाई भाडाको तुलना हुनु दु:खद भएको...
प्राध्यापक देख्नै पाउँदैनन् विशेषज्ञ बन्न आएका डाक्टर
फ्याकल्टी देखाएर सिट लिने तर विद्यार्थीलाई पढाउने प्राध्यापक नै नराख्ने हो भने विशेषज्ञ चिकित्सक कसरी उत्पादन हुन्छन् ?
संखुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा, भूमि नभेटिए पैसा
भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालमा भूमिहीन दलित परिवारको संख्या ७९ हजार १४४ छ ।
सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
सङ्खुवासभा । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना...
फितलो व्यवस्थापनले लम्बियो कांग्रेस महाधिवेशन, प्रतिनिधि र उम्मेदवार हैरान
काठमाडौँ । पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आज सकिनु पर्ने हो । गत आइतबार असोज १८ गतेदेखि काठमाडौँको खुलामञ्च र राष्ट्रिय...
‘जनसंख्या बढी वा कम हुनु समस्या होइन’
हामीसँग अहिलेको जनसंख्या छ। यो कम भयो भनेर चिन्ता गर्नेभन्दा यसलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ।
मनसुनमा सरदर वर्षा, हिमाली क्षेत्रमा धेरै
उच्च हिमाली क्षेत्रमै मौसम केन्द्र कम हुनु र ती क्षेत्रमै बढी वर्षा हुन थालेकाले विभागलाई थप स्रोत साधन सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको मौसमविदहरु बताउँछन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।