हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ। प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकाबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ घर भएका २९ वर्षीय...
एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?
काठमाडौँ । दुईपक्षीय समानान्तर गतिविधिकै कारण सरकारले आधिकारिक रूपमा निलम्बन गरेपछि निजी विद्यालयहरूको संस्था ‘एन प्याब्सन’को वैधानिकतामा गम्भीर संकट उत्पन्न भएको छ । एन...
बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ
विराटनगर। मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट बाख्रा तथा खसी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं.
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार...
सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।...
अर्धशतक बनाउन एक रनले चुके बोपारा, सुदूरपश्चिमविरूद्ध चितवनको सामान्य लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि...
चितवनले सुदूरलाई दियो १३० रनको लक्ष्य
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राईनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २०...
नीति तथा कार्यक्रम कार्यान्वयनमा जुट्न सरकारको निर्देशन
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।...
गगन लक्षित अमरेश- ‘२.०’ को खोल ओढ्दैमा कोही इमानदार हुँदैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै राजनीतिक प्रहार गरेका छन्।...
अर्धशतक बनाउन चुके बोपारा
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका रवि बोपारा आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमसँग भइरहेको...
राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।...
बोपाराको अर्धशतकबाट एक रनले चुके
अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।
बालेनलाई गगनको जबाफ– तर्साउने धेरै आए, तर्सिने बानी परेन!
नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार साँझ फेसबुकमा छोटो स्टाटस लेखे।
मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर...
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा
१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै...
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन
कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो ।...
स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
स्पेन । स्पेनमा गत साता भएको तीव्र गतिको रेल दुर्घटनामा परी मृत्यु हुने ६९ जनामध्ये चार अमेरिकी र एक क्यानेडियन नागरिक रहेको अधिकारीहरूले बताएका...
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३...
सिकन्दर राजा पनि आउट भए
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका सिकन्दर राजा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सिकन्दरले...
इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो
काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको...
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।...
प्रधानमन्त्रीलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन
नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।