THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
SF

बाढी प्रभावितका लागि चितवन को–ई ग्रुपको १ करोड ५० लाख सहयोग

सिरहामा स्रोत नखुलेको करिब १४ लाख रुपैयाँसहित एक जना पक्राउ

जनकपुरधाम। सिरहामा स्रोत नखुलेको करिब १४ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति विशेष सूचनाका आधारमा...

कृष्ण जन्माष्टमीमा ‘अक्षरा’ टिमले गर्‍यो बौद्धमा श्रीकृष्णको रथयात्रा

काठमाडौँ। कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘अक्षरा’ टिमले बौद्धमा भगवान श्रीकृष्णको रथयात्रा आयोजना गरेको छ। बिहान १० बजे आयोजना गरिएको रथयात्रामा अभिनेता सुशील सिटौला,...

इरान युद्ध कहिले सकिन्छ भनेर भान्सले दिन मानेनन् टाइमलाइन

वासिङ्टन डीसी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानविरुद्ध चलिरहेको अमेरिका–इजरायल युद्ध कहिले सकिन्छ भनेर अनुमानित टाइमलाइन दिन अस्वीकार गरेका छन् । लामो समयदेखि जारी...

SF

सोनाम गियरले बाढी प्रभावितका लागि २० लाख सहयोग

सोनाम गियरले बाढी प्रभावितका लागि २० लाख सहयोग गरेको छ।

विपद्का बेला ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

काठमाडौँ। सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेका बेला खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ मूल्यवृद्धि गरिएको घटनाप्रति राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर ध्यानाकर्षण भएको...

ओलीको प्रश्नः ग्रीन आर्मीमा शंकास्पद कुरा लुकेको छ, मेरो नाम किन जोडियो ?

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका...

गगन थापाले विशेषज्ञहरूको टोलीसँग बाढी प्रभावित रसुवाको भ्रमण गरे

SF

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

चितवन को-ई ग्रुपद्वारा विपद् प्रभावितका लागि १ करोड ५० लाख सहयोग

१९ भदौ, काठमाडौं । ‘चितवन को–ई ग्रुप’ले हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड...

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग क्षतविक्षत : ठाउँ–ठाउँमा सडक भासियो

काठमाडौँ। रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गर्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। सङ्घीय राजधानी काठमाडौँलाई पश्चिम क्षेत्रसँग जोड्ने...

विपद्पीडित नेपाललाई बङ्गलादेशले १० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । उत्तरी नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि बङ्गलादेश सरकारले नेपाललाई १० लाख अमेरिकी डलर...

इन्स्टाग्राममा चिनजान, दुई वर्षपछि विवाह : महिला मृत भेटिइन्, श्रीमान् फरार

घटना भएका बेला शिवानीकी बहिनी छेउकै कोठामा सुतिरहेकी थिइन्। तर उनले झगडा वा अन्य कुनै आवाज किन सुनिनन् भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको...

जसले वातावरण बिगार्न भूमिका खेलिरहेका छन्, उनीहरूले क्षतिपूर्ति दिनुपर्छ :  केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वव्यापी जलवायु परिवर्तनबारे विश्व मञ्चमा कुरा उठाउनुपर्ने बताएका छन् । भोटेकोशी बाढीले प्रभावित जिल्ला...

ओलीको तर्क- सरकारबाट जाँदा ढिला हुने भएर सीधै पीडितलाई राहत दियौं

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका...

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

SF

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत)वितरण गर्ने...

SF

'गौंथली' टिमले बाढीपीडितका लागि गर्‍यो १४ लाख सहयोग

फिल्मको टिमले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा १४ लाख रूपैयाँ सहयोग गरेको हो।

१० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।...

सुरुङबाट उद्धार भएका सञ्जयले भने : ४०/५० जनालाई भगाएँ, अनि म आफैँ फसेँ

त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार भएका सञ्जय साहले पावर हाउसभित्र अरु पनि थुनिएको हुन सक्ने बताएका छन्।...

सञ्जयको उद्धारपछि हर्षित परिवारजनको कामना- अरू पनि सकुशल भेटिउन्

नौ दिनपछि सञ्जय जीवितै भेटिनुले जलविद्युत् आयोजनाका सुरुङभित्र सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरू पनि जीवितै हुन सक्ने आशा पलाएको परिवारजनको भनाइ छ ।

‘सुरुङबाट जीवितै उद्धार भएकाहरू एक्कासि रोए, केही बोलेनन्’

रसुवा । त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू सुरुमा भक्कानिएका छन् । शुक्रबार नेपाली सेना र प्रहरीले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको...

दुई जनाको उद्धार भएको त्रिशूली-३‘ए’मा अरू को–को थिए ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली-३‘ए’ परियोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको छ । भोटेकोशीमा बाढी आएको १० दिनका दिन दुई जनाको जीवितै...

हुम्लामा ग्यासको अभाव

लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।