THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
रातोपाटी

पूजामा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बिक्री गर्न प्रतिबन्ध, लेबलमा ‘खानको लागि होइन’ लेख्नुपर्ने

काठमाडौँ । सरकारले पूजाआजा, होम, हवन तथा दियो बाल्न प्रयोग गरिने चिल्लो पदार्थलाई ‘घिउ’को नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध...

कांग्रेस महाधिवेशन : अल्पुसंख्यक तथा अपांगतातर्फको मतगणना मंगलबार बिहानदेखि

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन...

‘गौंथली’ का निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन...

काठ लोड गरिएको ट्याक्टर र मोटरसाइकल बेवारिसे अवस्थामा फेला

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरियास्थित भित्री सडकमा काठ लोड गरिएको ट्याक्टर र एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय...

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, ९ कलाकार सहभागी

२६ असोज, काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ...

कतार एयरवेजको नेपाल प्रमुखमा पहिलोपटक नेपाली, सरिक बोगटीले सम्हाल्दैछन् नेतृत्व

काठमाडौँ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई सुम्पिएको छ। कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धानखेतबाट १२ बोरको भरुवा बन्दुक बरामद

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका–२२ बहुअरीमा धानखेतबाट प्रहरीले १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका...

प्रस्तावित राजदूतको प्राथमिकतामा चीनसँगको सडक सञ्जाल र काठमाडौंको चक्रपथ

चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग र काठमाडौं चक्रपथलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

अन्तर्राष्ट्रिय चलचित्रमा नेपाललाई सफलता, ‘गौथली’का डा.रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।...

प्रहरी हिरासतभित्र वडाध्यक्षमाथि कुटपिट घटना : यस्तो छ घटनाको नालीबेली

सुर्खेत । ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा’ पक्राउ गरिएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का वडाध्यक्ष केशरमान विक रिहा भइसकेका छन् । उनी असोज...

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।...

अमेरिकी सैन्य शक्तिबाट लाभ लिने प्रस्तावित राजदूतको कार्ययोजनामा सांसद पुनको आपत्ति

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापाको संसदीय सुनुवाइ प्रक्रियामा सांसदहरूले उनको कार्ययोजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार...

प्रस्तावित राजदूत सुनारविरुद्ध संसदीय समितिले थप अध्ययन गर्ने, आवश्यक कागजात मगाउने निर्णय

सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिएका...

अमेरिकाका लागि प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : ‘राष्ट्रिय हितभन्दा ठुलो अरू केही हुँदैन’

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका...

सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन : कुन ठेक्कामा कुन सर्त ?  

सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो...

बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने

२६ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ।...

कानुन संशोधन गरेर प्रशासनिक झन्झट हटाउँछौ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छिन्।...

बाढी प्रभावितलाई सामसङका फोन र अन्य उपकरणमा निःशुल्क मर्मत

२६ असोज, काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य...

केवाईसी अपडेटको बहानामा ५० लाख ठगी, तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वडा नम्बर ३ र ५ बाट पक्राउ परेका तीन जनालाई सोमबार सार्वजनिक गरेको हो।...

SF

रहेनन् पूर्वसांसद विजय पौडेल

नेकपा संयुक्तका नेतासमेत रहेका पूर्वसांसद विजय पौडेलको निधन भएको छ।

रातोपाटी समाचार प्रभाव :  नापी विभागका महानिर्देशक मन्त्रालय तानिए

काठमाडौँ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयको आधारमा...

अमेरिकाका लागि प्रस्तावित राजदूतलाई प्रश्न– नेपालको स्वार्थमा काम गर्ने कुरा कसरी विश्वास गर्ने ?

२६ असोज, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापासँग सोमबार संसदीय सुनुवाइ भएको छ । सुनुवाइका क्रममा सांसदहरूले नेपाल र अमेरिकी सम्बन्ध र...

ज्योतिष हरिहर अधिकारीको ‘पार्वती’ : ग्रहदशा बिग्रियो कि ?

कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी...

सफल हुँदा साथीको ओइरो लाग्छ, असफल हुँदा तेरो बुद्धि छैन भन्छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा स्पष्ट योजना, योग्यता र सक्रियताका साथ अघि बढ्नुपर्ने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।