जीपीएस ट्रयाकिङको कमाल : चोरी भएको १२ घण्टामै भेटियो मोटरसाइकल
काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको एउटा मोटरसाइकल ट्राफिक प्रहरीले १२ घण्टामै नियन्त्रणमा लिएको छ । सोमबार बिहान पौने २ बजेतिर काठमाडौँ महानगरपालिका वडा नम्बर–१७ स्थित क्षेत्रपाटीबाट सुनिल रायमाझीले चढ्दै आएको बागमती प्रदेश–०२–०३७ प ३५१५
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →