पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम
पोखरा । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना र गण्डकी प्रदेश सरकारको सहकार्यमा मङ्गलबार पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम भएको छ । ‘सहज...
लकिङ अवधि सकिन लाग्दा आकर्षक लाभांश प्रस्ताव, लगानीकर्ताले के गर्ने?
तपाईंले किनेको कम्पनीको लकिङ अवधि खुल्दैछ भने के-कस्ता असर पर्न सक्छन्? लकिङ खुल्नुअघि कम्पनीले आकर्षक लाभांश दिँदा तपाईंले के हेर्नुपर्छ? ठूला सेयरधनीले सेयर बेच्न...
रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन
७ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका ७२ मध्ये ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज ३ र ४ गते सम्पन्न...
साँगुरीगढीबाटै स्थायी लेखा नम्बर वितरण, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
धनकुटा । यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ ।...
भोटेकोशी बाढी : अमेरिकाले थप तीन करोड १० लाख डलर सहयोग गर्ने, कहाँ-कहाँ खर्च हुनेछ ?
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोग गर्ने योजना घोषणा गरेको हो।...
जंगलमा बाघको राज : बस्तीमा त्रास
मानव–बाघ द्वन्द्व न्यूनीकरणको उपाय क्षतिपूर्ति र राहतमा मात्रै सीमित गर्न नहुने संरक्षणकर्मीहरूको बुझाइ छ।
गाजाबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोनको प्रश्न- के हामीले विश्वसामु लाज मान्नुपर्ने दृश्य हेरिरहने ?
७ असोज, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गाजामा जारी मानवीय अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै म्याक्रोनले...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेख फ्लाई दुबईको नियमित उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरु गर्दैछ।
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना
७ असोज, काठमाडौं । नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको...
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
न्यूयोर्क । परराष्ट्र सचिव अमृतबहादुर राईले गरिबी केवल आयको अभाव नभई आधारभूत क्षमता, सुरक्षा र मानवीय अधिकारबाट वञ्चित हुने अवस्था भएको बताएका छन् ।...
राजतन्त्र भएको ग्रेनाडासँग सम्बन्ध जोडेसँगै नेपालका कूटनीतिक साझेदार १८६ पुगे
उनीहरूले पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।...
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्यूयोर्कमा भेटवार्ता
न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (UNGA81) का क्रममा न्यूयोर्कमा आज भएको भेटवार्तामा...
न्यायपालिका कति स्वतन्त्र?
प्रतिनिधिसभामा भएको न्यायालयको पुनर्संरचना बहसले न्यायपालिका कति स्वतन्त्र हुनुपर्छ र त्यो स्वतन्त्रताको सीमा के र कसरी तोक्ने भन्ने निक्र्योल गर्नुपर्ने देखिएको छ।...
टरिगाउँ विमानस्थल विस्तारका लागि बजेट त छुट्ट्याइयो, कामले गति लिन्छ ?
बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै काम अघि बढ्ने आशा पलाएको...
पानीको स्रोत पुनर्भरण पोखरी
महोत्तरी । चुरे शिखरको उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलबाट एक किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ । करिब २८ किलोमिटरको यो दूरीबीच...
कांग्रेसको वडा अधिवेशन सकियो, आजदेखि पालिका अधिवेशन
नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नेछन्।
ट्रम्पको दाबी : ‘नामोनिसान मेटाउने’ चेतावनीपछि इरानी अधिकारीसँग तीन घण्टा भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी र इरानी अधिकारीबिच करिब तीन घण्टा भेटवार्ता भएको बताएका छन्।...
बाला त्रिपुरासुन्दरी मन्दिरबाट हराएको भेटी २ पटक भेटियो, चोरी प्रकरण रहस्यमय
७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिरबाट हराएको भनिएको भेटी रकम दुई फरक दिनमा फेला परेपछि चोरी प्रकरण...
एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोसाक
काठमाडौँ । जापानमा भइरहेको २० औँ एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरूप खेल पोसाक...
अण्डमान क्षेत्रमा विकसित न्युनचापीय प्रणालीको नेपालमा असर सुरू भएको हो?
काठमाडौं लगायत बागमती प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ।
कैलालीमा दुई जना मृत फेला
७ असोज, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले...
हलेसीमै भूमि प्रशासन सेवा, हट्यो दिक्तेल धाउनुपर्ने बाध्यता
हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सुरु गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।