शौचालय सफा गरेपछि प्रयोग गर्न नदिएको भन्दै श्रीमानले मागे सम्बन्धविच्छेद
शौचालय सफा गरेपछि तुरुन्तै प्रयोग गर्न नदिने र ओछ्यानमा कपाल झरे पनि रिसाउने श्रीमतीको बानीले एक पुरुषलाई अदालतसम्म पुर्याएको छ।...
सङ्कटमा इटालियन फुटबल
विश्व फुटबलमा इटालीको नामसँग जोडिने परिचय लामो समयसम्म उपाधि, रणनीति, बलियो डिफेन्स र ठुला प्रतियोगितामा निर्णायक प्रदर्शन थियो। चारपटकको विश्वकप विजेता इटालीले २०२१ मा...
पाकिस्तानलाई हराउँदै भारतले जित्यो पुरुष क्रिकेटमा स्वर्ण
१७ असोज, काठमाडौं । भारतले २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई १९ रनले हराउँदै भारतले...
‘आँगन सफा गरेर मात्र विश्व मञ्चमा जलवायु न्याय मागौँ’
काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिका लागि जिम्मेवार मानिएको हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.०२७ प्रतिशत मात्र रहे पनि जलवायुजन्य विपद्को अभिघात खेप्ने देशहरूको अग्रपङ्क्तिमा...
ललितपुरमा सम्पदा पुनर्निर्माणको काम लगभग सकियो, अब अमूर्त सम्पदामा केन्द्रित हुन्छौँ : चिरिबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् । शनिबार ललितपुरमा ज्यापू समाजले...
सहकारीका ऋणीलाई ११ करोड असुली
काठमाडौँ । सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका...
सर्लाही–४ बाट एकै परिवारका चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि
कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
‘मदर मेरी कम्स टू मी’ : आवेग र अनुभूतिको अनुपम संगम
मेरी रोयको गर्भनिरोधको प्रयास असफल भएकोमा समाजले बहुविधाकी प्रतिभा, एक होनहार विश्वचर्चित व्यक्तित्व पाएको छ भनेर खुसी मान्नुपर्ने हुन्छ।
मधेसका मुद्दा उठायौँ, समाधान भए कि भएनन् समीक्षा हुनुपर्छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्नुपर्ने...
सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड अब डिजिटल प्रणालीमा
१७ असोज, काठमाडौं । सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ।...
फिजी र अस्ट्रेलिया भ्रमणका लागि जाँदै परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र अस्ट्रेलियाको भ्रमणका लागि आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन...
सडक संरचना बिगार्नेलाई कारबाही, दुर्घटना भए सजाय भोग्नुपर्ने
कुनै पनि संरचना बिगारेर सडकलाई जोखिमपूर्ण बनाई दुर्घटना भएमा बिगार्ने पक्षले नै कानुनी सजाय भोग्नुपर्नेछ।
संसदमा नयाँ भवन ऐन दर्ता– गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका लागि आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले प्रेस...
भोटेकोशी बाढी : चार जोखिमपूर्ण हिमतालको पानी निकालिँदै
हालैको विनाशकारी बाढीमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान गएपछि नेपालले भविष्यमा बाढीको जोखिम कम गर्न चार वटा जोखिमपूर्ण हिमतालको पानी निकाल्ने योजना...
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने...
प्रधानमन्त्री भन्छन्– अब हरेक नागरिकलाई सुरक्षित आवास सुनिश्चित
१७ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक...
बीमा नगरी जहाज उडाए २५ लाखसम्म जरिबाना प्रस्ताव
१७ असोज, काठमाडौं । हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था...
पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
इस्लामावाद । पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको...
'मुटुसँग खेल खेल्यौ' लिएर आए डा. अनन्त अधिकारी
नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्।...
राजनीतिमा फिट नहुने मेरो योग्यता!
एउटा साथीले ट्वाल्ल परेर अनौठो गरी हेर्यो। प्रश्न गर्न खोज्दै थियो। रोकियो र मेरै कुरा सुन्यो।
हवाई सुरक्षामा प्राविधिक निरीक्षकलाई विमानस्थल बन्द गर्नेसम्मको विशेषअधिकार
१७ असोज, काठमाडौं । हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन...
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी...
स्वरूप परिवर्तित सवारीसाधन र गुणस्तरहीन हेल्मेटमा कडाइ गरिने
१७ असोज, काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन गर्ने र गुणस्तरहीन सुरक्षा उपकरण (हेल्मेट, सिटबेल्ट) प्रयोग गर्ने प्रवृत्तिमाथि कडा...
विघटनको यात्रामा व्यक्तिवादी रोमाञ्च
राजनीति केवल पदको खेल होइन, विचारको सङ्घर्ष हो। सङ्गठन केवल मानिसहरूको जमघट होइन, निश्चित राजनीतिक उद्देश्य, कार्यक्रम, अनुशासन र वर्गीय दृष्टिमा सङ्गठित शक्ति हो।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।