THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026

भान गगको चित्रकला १९ करोड डलरमा बिक्री, आफ्नै कीर्तिमान तोडियो

न्युयोर्क । विश्वप्रसिद्ध डच चित्रकार भिन्सेन्ट भान गगको एउटा चित्रकला १९ करोड डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ । बुधबार न्युयोर्कमा भएको सोथबीको लिलामीमा...

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य...

विश्वका प्रभावशाली मुस्लिमको सूची : पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख संयुक्त रूपमा पहिलो स्थानमा

नयाँ दिल्ली । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर विश्वका सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा परेका...

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य

राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुदका लागि तयारी तीव्र, निर्माण कार्य अन्तिम चरणमा

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको छ। खेलकुद पूर्वाधार निर्माण र व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा...

जुम्लामा मौलाउँदै लागूऔषधको कारोबार

गाउँबस्ती, बजार क्षेत्र, बसपार्क र सडकमा भएका प्रहरी कारबाहीले लागूऔषधको समस्या कुनै एउटा स्थान वा उमेर समूहमा मात्र सीमित नरहेको देखाउँछ।...

बाल अधिकार संरक्षणका लागि सरकारलाई सिजपको ३९ बुँदे ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बाल अधिकार संरक्षण र बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारसँग ३९ बुँदे माग राखेको छ।...

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापा । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख...

एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेकी छन् । राष्ट्रिय भेलाको दोस्रो...

SF

वैकल्पिक लगानी कोषमा २५ देखि ५० लाखसम्म न्यूनतम लगानी प्रस्ताव

मस्यौदामा प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, स्टार्टअप तथा साना तथा मझौला उद्यममा लगानी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा शाहरुख

मुम्बई । अभिनेता शाहरुख खान बलिउडमा किङ, बादशाह लगायत कयौँ नामले चिनिन्छन् । अभिनयका कारण थुप्रै सम्मान र उपाधि पाएका उनले अर्को एउटा ऐतिहासिक...

एआई नियमनमा ट्रम्पको असहमति

चीन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बर्खास्तीमा परेका सशस्त्र एआईजी वंशीले दिए पुनरावेदन निवदेन

उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ ।

SF

हार्वेस्टर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपाभित्र रवि-बालेनबीच संघर्ष चलिरहेको छ : वर्षमान पुन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको...

आहा ! चारराते (तस्वीरहरू)

चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।