THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026

अञ्जनको असन्तुष्टिमा अर्थमन्त्री वाग्लेको प्रतिवाद, निजी क्षेत्रको चरित्रमाथि नै उठाए प्रश्न

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठको अभिव्यक्तिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिवाद गरेका छन् । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार...

ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका...

चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ। पछिल्लो एक सातामा मात्रै...

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

कार्यकारी निर्देशकका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।

बेलहियामा आईसीपीको उदघाटन तयारी, के भन्छन् उद्योगी व्यवसायी ?

बुटवल। रुपन्देहीको बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत...

ओखलढुङ्गाको टोक्सेलमा अस्पताल बनाउन प्रदेश सरकार सहमत, आन्दोलन स्थगित

काठमाडौँ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ स्थित टोक्सेलमा बन्ने कोशी प्रदेशस्तरीय प्रादेशिक अस्पताल सङ्घर्ष समिति र प्रदेश स्वास्थ्य मन्त्रालय बिच सहमति भएको छ। मंगलबार समिति...

म्यानमारका विषाक्त पदार्थ बगेर थाइल्यान्डमा, नदी प्रणाली नै नष्ट हुन सक्ने चेतावनी

म्यानमारमा अनियन्त्रित रूपमा भइरहेको सुन, दुर्लभ माटोका खनिज (रेयर अर्थ) तथा अन्य महत्त्वपूर्ण खनिजको उत्खननका कारण थाइल्यान्डका सीमावर्ती नदीहरू गम्भीर रूपमा प्रदूषित भएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देउवा समूहका ७ वटै प्रदेशका अधिवेशनमा शेरबहादुर देउवा प्रमुख अतिथि, कहिले हुँदैछन् अधिवेशन ?

काठमाडौँ। समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले ७ वटै प्रदेशका अधिवेशनको मिति तय गरेको छ । समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

बि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष...

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र...

‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’

हिजोका सन्धि–सम्झौताको ब्यागेज बोक्नैपर्छ। त्यो बोक्दिनँ भन्नु राजनीतिक र कूटनीतिक कच्चापन हुन्छ । यो कुरा नेपाल र भारतले पनि बुझ्नु पर्छ।

गगन र रविको छठपर्व : आस्था कि राजनीतिक पाखण्ड ?

कात्तिक शुक्ल षष्ठी र सप्तमीको पावन अवसरमा मधेसका जलाशयहरू सूर्य उपासनाको आलोकले धपक्कै बलेका बेला यस पटक मधेसका घाटहरूमा अनौठो राजनीतिक तमासा देखियो ।...

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।...

च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । एमालेले गर्न...

आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका...

दलका नेता कार्यकर्तामाथि एनआरएनएको अल्टिमेटम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक दलमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई सात दिनभित्र त्यस्तो आबद्धता त्याग्न अल्टिमेटम दिएको छ । एनआरएनएका महासचिव डा.

‘हिमालयन गोल्ड’ : कर्मा र परीक्षा दुवैका लागि नयाँ अनुभव

काठमाडौं । अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बुका लागि आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’ विशेष बनेको छ । फरक...

SF

आफूभित्रका सहस्रधारी रावणहरू!

मानिसको जिन्दगी काल्पनिक रामको पछि लाग्दै, यन्त्रवत् रामनाम जप्दै, यता, उता, जताततै भौँतारिँदै, बेहोसीमै बितिजान्छ।

SF

राहुल गान्धीले सुनाए आमाबुबाको प्रेमदेखि आफ्नै पूर्वप्रेमिकाका रोचक प्रसंग

सोमबार नयाँदिल्लीमा आमा सोनिया गान्धीको आत्मकथा सार्वजनिक गर्ने कार्यक्रममा राहुलले पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनियाबीचको प्रेम सम्बन्ध सम्झिएका थिए।

आतंकको राजनीति हाबी हुँदा मुलुक पछाडि धकेलियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।