THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
रातोपाटी

‘नयाँहरू पनि सत्तामा पुगेपछि उही गलत बाटो पछ्याउँदैछन्’

काठमाडौँ । वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भइसकेको छ । सरकारको प्रारम्भिक कामलाई कतिले ठिकै भनिरहेका छन् भने कतिले परिपक्वता...

मध्यावधि नजिकिँदै गर्दा ट्रम्पविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार (स्थानीय समयअनुसार) ‘नो किंग्स’ प्रदर्शन भएका छन्।...

SF

कोजाग्रत पूर्णिमामा कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

यमन सीमानजिकै साउदी अरबको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौँ । हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला यमन सीमानजिकै भएको हेलिकप्टर दुर्घटनामा परी साउदी अरबका दुई पाइलटको मृत्यु भएको छ । यमन सरकारलाई समर्थन...

अफगानिस्तान-पाकिस्तान सीमामा झडप, दुवै पक्षका आ-आफ्नै दाबी

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सुरक्षा बलबिच झडप भएको खबर सार्वजनिक भएको छ । यस घटनालाई लिएर दुवै पक्षले फरक–फरक...

SF

अमेरिकालाई इरानको प्रस्ताव– सर्त स्वीकारे ६ दिनमै होर्मुज जलमार्ग खोल्छौं

तेल निर्यातमाथिको प्रतिबन्ध र बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने माग, सात सर्तमा सहमति नजुट्दा वार्ता अवरूद्ध

होर्मुज जलमार्ग खोल्ने इरानको सात दिने प्रस्तावमाथि छलफल जारी

इरानले ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न अमेरिकासमक्ष प्रस्तुत गरेको सात दिने प्रस्ताव अझै कायम रहेको जनाएको छ।...

SF

दसैंमा कुकुरका लागि पनि बसको टिकट, होस्टेलमा राख्न दैनिक हजार रूपैयाँसम्म

दसैं आउनुभन्दा केही समयअघि मात्र उनीहरूले कुकुर किनेका थिए। पोखरा जाँदा काठमाडौंको घर रित्तो हुने भएपछि समस्या आइलाग्यो — कुकुरलाई कहाँ छाड्ने?

SF

दसैंमा खासै चहलपहल छैन पृथ्वी राजमार्ग, सामान्य अवस्थामा छन् सवारी आउजाउ (तस्बिरहरू)

बडादसैंमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर छ। तर, पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीको चाप निकै घटेको छ।

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा...

दशैंको खानपानमा सावधानी : दीर्घ रोगीले औषधि र दिनचर्या नबिर्सौं

मुटुसम्बन्धी समस्या भएका व्यक्तिले अत्यधिक बोसोयुक्त मासु, धेरै तेलमा तारेका परिकार र एकैपटक पेटभरि खाने बानीबाट जोगिनु उचित हुन्छ। मदिरा सेवन नगर्नु र चिकित्सकले...

SF

फ्रान्समा हिंसात्मक प्रदर्शनपछि २ हजारभन्दा बढी पक्राउ, म्याक्रोंले बोलाए आपतकालीन बैठक

फ्रान्समा महँगी र सार्वजनिक सेवाको कमजोर अवस्थाविरूद्ध भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ पर्नेको संख्या २ हजार नाघेको छ।

दसैँमा पनि खुला रहने भयो सिएमसी, चार दिन पाइन्छ विशेषज्ञ सेवा

अस्पतालका निर्देशक गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी...

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना नेपाली कम्युनिस्ट...

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी...

रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु

१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र...

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि...

महिलाको प्रतिष्ठामा आँच पुर्‍याएर टीआरपी बढाउनु लज्जास्पद : कंगना

भारतीय जनता पार्टी (भाजपा) सांसद तथा बलिउड अभिनेत्री कंगना रनौतले भोजपुरी लोकगायिका नेहा सिंह राठौरबारे एक न्युज च्यानलले गरेको कभरेजको आलोचना गरेकी छन्।...

कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते

१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।...

गायक डम्बर नेपालीलाई उर्लाबारीमा सम्मान

गायक डम्बर नेपालीलाई गृहक्षेत्र उर्लाबारीमा सम्मान गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको कदर गर्दै एक कार्यक्रम आयोजना गरी गायक नेपालीलाई सम्मान...

दसैँमा पृथ्वी राजमार्गमा छैन चहलपहल, तस्बिरहरू

काठमाडौँ। बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर छ। तर, पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीको चाप निकै घटेको छ। दसैँको समय भएकाले सडक...

यी हुन् कोशीका अर्बौँका गेमचेन्जर आयोजना

विराटनगर । कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा पुगेको एक तथ्याङ्कले देखाएको छ । कतिपय आयोजना भने मुआब्जा विवाद, बजेट व्यवस्थापन र...

SF

गोठको पिङ, हजुरबुवाको माया र मेरो दसैं

अहिले दसैंको खुसी पनि पहिलेको जस्तो नहुँदोरहेछ। बाल्यकालमा पाँच–दस रूपैयाँ दक्षिणा पाउँदा पनि कति खुसी हुन्थ्यौं!

चीन र एआईसँग विश्वका ठुला वित्तीय शक्ति किन छन् चिन्तित ?

काठमाडौँ । विश्वको अर्थव्यवस्था भविष्यमा कुन दिशातर्फ जान्छ भन्ने विषयलाई लिएर एक प्रकारको खिचातान चलिरहेको छ । दुई शक्ति एक अर्काको बिल्कुल विपरीत काम...

चर्चमा प्रार्थना गरिरहेका पादरीमाथि ठुलो क्रस खस्यो, घटनास्थलमै मृ`त्यु

घटनाको दृश्य प्रत्यक्ष प्रसारणको करिब २७ औँ मिनेटमा देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।