भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको दुराचारविरुद्ध विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह...
आरएनजीसी बर्थडे कप गल्फ: पुरुषतर्फ अज्जर र महिलातर्फ अन्वद्या च्याम्पियन
काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप’ गल्फ प्रतियोगिता सम्पन्न भएको छ।...
वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
अरिफुल इस्लाम कर्णाली याक्ससँग अनुबन्धित
नेपाल प्रिमियर लिग एनपिएल-३ का लागि कर्णाली याक्सले बंगलादेशका युवा खेलाडी अरिफुल इस्लामलाई अनुबन्धित गरेको छ।...
नेतान्याहु सत्ता जोगाउन अमेरिकीको ज्यान र पैसा दाउमा लगाउँदै छन् : इरानी विदेशमन्त्री
'आफ्नो विवेक गुमाएको जुवाडेजस्तै उनी थप अमेरिकी रगत र सम्पत्ति खर्च गरेर आफूलाई जोगाउन हताश प्रयास गरिरहेका छन्,' अराघचीले लेखेका छन्।
भकुण्डेवेशी घटना : व्यक्तिगत गोपनियतासम्बन्धी कसुरमा ३ जना पक्राउ
काठमाडौँ । काभ्रेको भकुण्डेवेशीस्थित होटलबाट सई गणेश प्रसाद श्रेष्ठ महिलासहित होटलमा भेटिएको घटनामा प्रहरीले व्यक्तिगत गोपनियतासम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । भदौ १ मा...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
समितिलाई हार्डवेयर तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण विवरण र कागजात अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
अमेरिकाको पेन्सिलभेनियामा दुई बालबालिकासहित नौ जनाको मृ`त्यु
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पनि शनिबार बिहान घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले एरीका मेयरसँग कुराकानी गरेको र प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न...
प्रशान्त किशोरको आरोप- बिहारमा सरकारी पैसाले डेढ करोड मत किनियो
उनले निर्वाचन आयोगमाथि निशाना साध्दै बिहारमा सरकारी पैसाको दुरुपयोग गरेर मत किनिएको र त्यसमा निर्वाचन आयोगले सहयोग गरेको आरोप लगाएका छन् ।
एक शताब्दीदेखि रोकिएको सार्वजनिक मृत्युदण्ड फेरि किन सुरु हुँदैछ अमेरिका ?
सन् १९३६ मा केन्टकीमा रैनी बेथियालाई सार्वजनिक रूपमा झुन्ड्याएर मृत्युदण्ड दिँदा अनुमानित २० हजार मानिस जम्मा भएका थिए । उनीहरू टाढा–टाढाबाट हजारौँको सङ्ख्यामा आएका...
भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भारतमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल र बिनासर्त रिहा गर्न आग्रह गरेको छ।...
जनकपुरमा भन्सार छलीको ८ लाख ८५ हजारको सामान बरामद
जनकपुरधाम । धनुषाको जनकपुरधाममा ई–रिक्साको सिटमुनि लुकाएर ल्याइँदै गरेका भन्सार छलीका इलेक्ट्रोनिक्स सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करिब...
कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का
हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन्...
भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो
लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ...
सर्लाही र वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
सर्लाहीको हरिपुर नगरपालिका-८, जगतपुरस्थित नवलपुर-मलंगवा सडकखण्डमा शनिबार बिहान म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।...
अलास्कातिर चरा खोज्दै बरालिंदा
अँ! अझै हेर्दै जाऊ, कस्ता–कस्ता हिमाल आउँछन्। नेपालीलाई हत्तपत्त जस्तो पाए त्यस्तै हिमालले इम्प्रेस गर्न सक्दैन। झन् अमेरिकामा त स-साना डाँडाहरूलाई पनि "माउन्टेन" भन्ने...
गगनको विद्रोह, विश्वको विश्वास
गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ?
रातोपाटीकर्मी पौडेललाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान
काठमाडौँ । रातोपाटीकर्मी निराजन पौडेल कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको छ । संवैधानिक निकाय र कानुनी विषयको रिपोर्टिङमा सक्रिय पौडेल न्याय प्रणाली...
पृथ्वी राजमार्ग आज रातिदेखि एकतर्फी, आइतबार साँझदेखि दुईतर्फी खुलाउने तयारी
त्रिशूली नदीको कटानका कारण सडक भासिएर पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ...
सरकारले किन ल्यायो विपद्सम्बन्धी अध्यादेश ? के छ नयाँ व्यवस्था ?
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरे । सरकारले सिफारिसमा राष्ट्रपति पौडेलले उक्त...
के हो सीमित व्यवसायीले मात्रै श्रमिक मलेसिया पठाउन पाउने नियम ?
यो व्यावसायिक लडाइँका कारण नेपालबाट मलेसिया रोजगारीका लागि जाने श्रमिक चाहिँ पिसिने जोखिम बढेको छ । यसका कारण मलेसियाको रोजगारी नै प्रभावित पो हुने...
चालकसँग सवारी दुर्घटना नगराउने प्रतिबद्धता लिँदै प्रहरी
यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने फरक अभियान थालेको छ ।
आन्दोलनपछि हुँदा बैठक रोकेर सहमति, सांसदलाई पढ्न नदिइ पारित
अब प्रदेशको राजपत्रमा प्रकाशित भएपछि कोशी प्रदेशभित्र लिम्बू र मैथिलीसँगै अन्य ११ वटा मातृभाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाउनेछन् ।
कर्णालीमा पुराना खानेपानी आयोजना पूरा गर्न ११ करोड ८० लाख बजेट
२३ असोज, सुर्खेत । संघीय सरकारबाट कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण भएका अधुरा तथा अलपत्र खानेपानी आयोजना सम्पन्न गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११...
मिचाहा झार बन्यो रोजगारीको आधार
मिचाहा झार नियन्त्रण गर्ने नाममा वर्षौदेखि खर्च हुँदै आएको रकम अहिले स्थानीय महिलाको हातमा पुगेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।