बालेन, सुधन र रविमाथि गम्भीर छानबिन भए कारबाहीको आधार भेटिने बस्नेतको दाबी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामर्थ्य नियन्त्रणमा लिन जेन-जी आन्दोलनका निश्चित मानिसहरूलाई प्रयोग गर्ने खेल भएको...
भोटेकोशी बाढी, नेपाललाई नखाएको विष लाग्यो : रञ्जु दर्शना
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रञ्जु दर्शनाले भोटेकोशीमा आएको विनाशकारी बाढीबारे टिप्पणी गर्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले यस विपत्तिलाई नेपाललाई नखाएको विष...
भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन
चितवन । चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी)...
सरकारलाई शहीदकी आमाको प्रश्न– एक वर्षपछि श्रद्धाञ्जली आयो, न्याय कहिले ?
२४ भदौ, काठमाडौं । रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।...
सडक दुर्घटनामा प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु
सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११०...
तात्तात्तो खानेकुरा खानुहुन्छ ? अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्छ
काठमाडौं । नियमित रूपमा अत्यधिक तातो चिया वा कफीजस्ता पेय पदार्थ पिउने मानिसमा अन्ननलीको क्यान्सर हुने जोखिम बढ्न सक्ने बेलायतमा गरिएको ठूलो अध्ययनले देखाएको...
जोर्डनमा रहेका अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार गरेको इरानको दाबी
इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् ।
रास्वपा सांसदको प्रश्न- गोली खाने दोषी, हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ?
उनले भने, 'गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो...
रास्वपा सांसद मधुकुमार चौलागाईंले भने- ग्यासको हाहाकारले बजारमा मुख देखाउन नसक्ने अवस्था भयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाँईंले ग्यासको हाहाकारका कारण बजारमा मुख देखाउन नसक्ने अवस्था भएको बताएका छन्।
अरुण क्षेत्रीको रोम-कम फिल्मको शीर्षक राखियो : फेरि भेटौंला
काठमाडौं । अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर सरोज न्यौपानेले निर्माण गर्न लागेको आगामी कथानक फिल्मको शीर्षक ‘फेरि भेटौंला’ राखिएको छ । क्षेत्रीको पछिल्लो...
विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
मन्त्रालयले बैठकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समेट्दै विपद्पछिको स्वास्थ्य प्रतिकार्य, पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्य तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।...
जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा घोषणा गर : सांसद न्यौपाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनमा सहभागी युवाहरूमाथि राज्यले गरिरहेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा...
प्रधानमन्त्रीलाई लक्ष्य गर्दै रास्वपा सांसदले भनिन्- स्टाटसबाट श्रद्धाञ्जली आयो, सहिद र घाइतेका परिवारलाई भेट्ने कहिले?
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै दुई वटा प्रश्न सोधेकी छन्।
ग्यास उद्योगीको असहयोगका कारण उपत्यकामा आपूर्ति समस्या : मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीको असहयोगका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन् । बुधबार सिंहदरबारमा...
धादिङको सडक सम्पर्क विच्छेद हुँदा पनि सरकार बेखबर छ : सांसद थपलिया
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले धादिङको सडक सम्पर्क विच्छेद भएको १५ दिन बितिसक्दा पनि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश...
सडकदेखि सिंहदरबारसम्मः जेनजी आन्दोलनको बदलिँदो कथा
कहिले काहीँ इतिहास संसद्को बैठक कक्षमा लेखिँदैन, सडकको धुलोमा लेखिन्छ । कहिले काहीँ परिवर्तन कुनै दलको घोषणापत्रबाट जन्मिँदैन, युवाहरूको मौन आक्रोशबाट जन्मिन्छ । र,...
रसुवा बाढी र कृष्णभिर अवरोधले भन्सार राजस्वमा ठूलो असर : अर्थ मन्त्रालय
२४ भदौ, काठमाडौं । रसुवा बाढी र कृष्णभिरमा सडक भासिएपछि भएको आपूर्ति अवरोधले भन्सार राजस्वमा ठूलो असर परेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थसचिव डा.
सांसद शर्माको प्रश्न- संसद् परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन ?
२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ ।...
आन्दोलनकारीमाथि गोली चलाउनेलाई कारबाही होस् : सांसद स्वार
‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन छ,’ सांसद स्वारले भने ।
नाटकमार्फत जेनजी आन्दोलनको सम्झना, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा बुधबार नाटक प्रदर्शन गरिएको छ । जेनजी युवाहरूको समूहले बुधबार...
‘सङ्खुवासभाका चार वटा हिमताल उच्च जोखिममा’
काठमाडौँ । एमाले सांसद अर्जुनकुमार कार्कीले सङ्खुवासभाका चार वटा हिमताल उच्च जोखिममा रहेको भन्दै त्यस आसपासको बस्ती र संरचना जोखिममा पर्ने भन्दै सरकारको ध्यानाकर्षण...
भदौ २४ गते भाटभटेनीमा फेला परेका ७ कंकाल, त्यसै दिनदेखि हराइरहेका ७ जनाको रिपोर्ट प्रहरीमा
ती ७ जनामध्ये कुन परिवारलाई खरानीको कुन पोका जिम्मा लगाउने यकिन गर्न सकिएको छैन। र, डिएनए परीक्षणबिना यो यकिन पनि हुँदैन।
संसदमा नेकपा सांसद बिकको प्रश्न–भदौ २४ गते सिंहदरबार जलाउने को थियो?
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले 'भदौ २४ गते सिंहदरबार जलाउने को थियो' भन्दै प्रश्न उठाएकी छिन्।
सडक दुर्घटनामा दुईको मृत्यु
सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।