वीरगन्ज महानगरका रास्वपा वडा सभपति पक्राउ
वीरगन्ज। वीरगन्ज महानगरका रास्वपाका वडा सभपति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा सभापति प्रकाश साह बिहीबार पक्राउ परेका हुन् ।...
महाधिवेशन प्रतिनिधिमा पराजित भए कांग्रेसका केन्द्रीय सदस्य रायमाझी
काठमाडाैँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा भाेजपुरबाट पराजित भएका छन्। खुलातर्फ १० जनाका लागि भएको महाधिवेशन प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी रहेका रायमाझी...
मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ।
कांग्रेस सांसद खातीको प्रश्न– सरकार संविधान बमोजिमको हो कि होइन ?
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको...
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ १७ असोजदेखि सञ्चालन हुने
बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकला सामग्री लगायत बिक्रीका लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ लगायतका स्टल रहनेछन् ।
घरबास छैन, तैपनि होल्डिङ सेन्टरहरू खाली हुँदै छन् : कहाँ गइरहेका छन् बाढीपीडित?
असोज १४ गतेसम्म नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा ३८९ जना मात्रै छन्। नुवाकोटमा १७६ र रसुवामा २१३ जना आश्रित रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले...
प्युठानमा देउवा समूहको अधिवेशन तयारी : बिजुवारमा सम्पर्क कार्यालय स्थापना
बुटवल। नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समिति प्युठानले अधिवेशनका कार्यक्रमलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ। बिहीबार प्युठान नगरपालिकाको बिजुवार बजारमा...
रजनीकान्तको ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक
मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको तेस्रो गीतको रूपमा...
शिक्षासेवी प्रा.डा. शर्माको निधनमा राष्ट्रपतिबाट दु:ख व्यक्त
मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने राष्ट्रपतिको विश्वास छ।...
विपद्ले अमेरिकी र यूरोपियन पाहुना घटायो
प्राकृतिक विपद्का वावजुत नेपालमा यो सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन २०२५ सेप्टेम्बरको तुलनामा १२.१ प्रतिशत...
‘हेल्थ प्याकेज’का नाममा अस्पतालको मनपरी असुली : ३६ हजार रुपैयाँसम्म उठाउँछन्
काठमाडौँ । निजी तथा सरकारी अस्पतालहरूले होल बडी चेकअपका नाममा मनपरी शुल्क असुल्दै आएको पाइएको छ । सरकारले स्पष्ट मापदण्ड र शुल्क निर्धारण नगर्दा...
साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना गरेको छ।...
राणा-राजा फाल्ने कांग्रेस, आफैं किन खुम्चियो ?
बीपीले कांग्रेसलाई प्रजातन्त्रको बाटोमा लगे । गणेशमानले कम्युनिस्टसँग सहकार्य गर्दै २०४६ सालको जनआन्दोलन हाँके । गिरिजाले कांग्रेसलाई राजतन्त्रबाट गणतन्त्रसम्म लैजाने बाटो खोले । सुशीलले...
निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, प्रतिमेगावाट ४ लाख १३ हजार ह्विलिङ चार्ज
ऊर्जा मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो ।
शिक्षाविद् शर्माको निधनमा राष्ट्रपतिको शोक सन्देश
सन्देशमा मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा उनको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरिएको छ ।
भैरहवामा साढे दुई करोडको सुनसहित महिला पक्राउ
भारतबाट अवैध रूपमा भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छन्।...
‘हिमाली सुनामी’ पछि बाढी पूर्वसूचना प्रणाली बदल्नुपर्ने सुझाव
हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपत्का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने उनको भनाइ छ ।...
झापामा १६ वर्षीया बालिका करणी आरोपमा ३५ वर्षीय पुरुष पक्राउ
झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय लोकेश कुमार माझी पक्राउ परेका छन्।...
बच्चामा देखिने यी ६ बानी, जसले अभिभावकत्व ठिक नभएको संकेत गर्छ
बच्चामा हुने खराब बानीका लागि धेरै अभिभावकले बच्चालाई गाली गर्छन्, सम्झाउँछन्, कसैकसैले त थप्पड पनि लगाउँछन् । तर ती बच्चामा देखिने खराब बानीहरू प्रायगरी...
‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज-१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ। वि.सं. २०८२ भदौ २३...
हंगेरीका कुटनीतिज्ञलाई देश छाड्न रुसको आदेश
हंगेरीले गत सेप्टेम्बर ८ मा केही रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न भनेको थियो। हंगेरीको उक्त मागको रुसले कडा विरोध गरेको छ।
कांग्रेस प्रमुख सचेतक पदम परियार महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
चिनी मौज्दात लुकाएपछि साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३ लाख जरिबाना
विभागका सूचना अधिकारी अनिल किराँतीले कर्पोरेसनले चिनीको मौज्दात यकिन विवरण दिन नसकेपछि उपभोक्ता संरक्षण ऐन अनुसार जरिबाना गरिएको जानकारी दिए ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।